बडीमालिका नगरपालिका २०७१ मंसिर १६ गते घोषणा गरिएको हो । सरकारले घोषणा गर्दा मार्तडी, जुगाडा र बुढीगंगा गाविसलाई समावेश गरेर नगरपालिका बनाएको थियो । जतिबेला राज्यले बडीमालिका सहीत ६१ वटा नगरपालिका थपेको थियो । बाजुरा जिल्लाको सदरमुकाम मार्तडी समेत यही नगरपालिकामा पर्ने गर्दछ ।
आइतबार १७, मङि्सर २०८१ ०५:१३
जसमा १ मा ८ सय ९०, २ मा ७ सय २२, ३ मा १ हजार ६८, ४ मा ७ सय ७८ र ५ मा ४ सय ७० मत खसेको बताइएको छ । फोन सम्पर्क प्रभावकारी नभएकै कारण मतदान बारे थप जानकारी लिन समस्या देखिएको छ । सबै मतदान स्थलबाट मतपेटीका गणना स्थल सुईजिउला वाईमा लगिने तयारी गरिएको छ । रातीनै मतपेटीका पालिका पुर्याएर गणना सुरु गर्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयको छ ।
आइतबार १७, मङि्सर २०८१ ०६:१५
कञ्चनपुरको भीमदत्त नगरपालिका– ६, दार्चुलाको दुहु गाउँपालिका– ५, डोटीको पूर्वीचौकी गाउँपालिका– ६ र बझाङको सुर्मा गाउँपालिका– ४ मा कांग्रेसले जित हात पारेको छ । यसअघि २०७९ को निर्वाचनमा सुर्मा गाउँपालिका– ४ मा एमालेले जितेको थियो । दुहु गाउँपालिका– ५ मा भने माओवादी केन्द्रले जित हात पारेको थियो ।
सोमबार १८, मङि्सर २०८१ ०६:०८
हरेक चुनावमा सुरक्षा निकाय देखि कर्मचारी प्रशासन र मतदाता विवाद हुने भन्दै त्रासको वातावरणमा मतदानमा सहभागि हुने गरेको प्रचार हुदैं आएको थियो । यो पटक कुनै अवरोध, कुनै विरोध र विवाद नभई चुनाव सम्पन्न भएको एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीको भनाई छ ।
मङ्गलबार १९, मङि्सर २०८१ ०७:१२
विद्यालयले प्यलेकार्ड सहीतको नारा जुलुस सहीत ४ जना अपाङ्गता भएका व्यक्तिहरुलाई शैक्षिक सामाग्री सहयोग गरि मनाएको हो । विद्यालयका निमित्त प्रअ जनकराज पण्डितको अध्यक्षता र वडा अध्यक्ष धर्मराज पाध्यायको प्रमुख आतिथ्यतामा दिवस मनाएको हो ।
मङ्गलबार १९, मङि्सर २०८१ ०७:१४
पालिका स्तरीय रनिङ शिल्डको नगर प्रमुख अमर खड्काले औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । तीदिनसम्म चल्ने शिल्डमा पालिका भित्रका नौ वटा माध्यमिक विद्यालय सहभागि छन् । मालिका नमुना माविमा आयोजना हुदै आएको रनिङ शिल्ड यो वर्ष चायोकोट मावि रजालीमा आयोजना गरिएको हो ।
बुधबार २०, मङि्सर २०८१ ०६:३६
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताबाट नै राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने पालिकाको उद्देश्य रहेको अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् । प्रतियोगीताले बालबालिकाहरुमा खेलकुद प्रतिको रुचि बढाउनुका साथै शारीरिक शिक्षालाई प्राथमिकता दिने रहेको बताएका छन् ।
बिहिबार २१, मङि्सर २०८१ ०६:१९
बाजुराको सदरमुकाम मार्तडीसम्म मात्रै बस सेवा सञ्चालन हुने गरेको छ । कर्णाली करिडोरको बाटो भएर पीलुचौर, धुलाचौरसम्म बस सञ्चालन भइरहेपनि मार्तडी कोल्टी सडकमा अझै सेवा सञ्चालन भएको छैन् । केही बसहरु संस्थागत प्रयोजनका लागि सञ्चालन गरिएपनि यातायात समितिले बाटोको जोखिम देखाएर सञ्चालन गरेका छैनन् ।
बिहिबार २१, मङि्सर २०८१ ०७:११
एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेका छन् । ‘बुधवार पत्रकार सम्मेलन गर्ने मोटामोटी तय भएको छ । उक्त पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्ने र भावी कार्य योजनाका बारेमा समेत जानकारी दिने तयारी छ’, दुवालले भने, ‘ १७ गते १ बजे कार्की ब्याङकेटमा पत्रकार सम्मेलनमै नयाँ पार्टी खोल्ने नखोल्ने थाहा हुन्छ ।’
सोमबार १६, पुष २०८१ ०२:०६
पहिलो पटक सुदूरपश्चिम प्रदेश बाजुराबाट प्रतिनिधित्व गर्दै रावतको नेतृत्वमा ९ सदस्यीय कमिटी गठन गरिएको हो । जसमा अध्यक्ष राजेन्द्र रावत, उपाध्यक्ष प्रमित बिष्ट, सचिव मनिषा चापागाई रहेका छन् ।
सोमबार १६, पुष २०८१ ०३:३३
उसोत रावल आफैले पुस १७ गते (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन मार्फत भावी योजना प्रस्तुत गर्ने घोषणा गरिसकेका छन् । रावलले गरेको पत्रकार सम्मेलन र नयाँ पार्टी खोल्ने संकेतपछि निकट भनिएकाहरु अलमल र अन्योलमा देखिएका छन् । त्यसको पहिलो असर रावलकै गृह जिल्ला अछाम र अछामका एमाले कार्यकर्तामा बढी परेको देखिन्छ ।
मङ्गलबार १७, पुष २०८१ ०५:२६
देशमा लोकतन्त्रको रक्षा, विकासको प्रत्याभूति र सुशासनका लागि पनि सबैबीचको एकता र मेलमिलाप जरुरी हुने नेताहरुको दाबी छ । काँग्रेस र एमाले बीचको सत्ता समिकरण पनि त्यसैको उपज भएको र देशलाई राजनीतिक स्थायीत्व, विकास र सुशासन दिन मद्दत पुग्ने विश्वास नेताहरुको छ ।
मङ्गलबार १७, पुष २०८१ ०५:४४
७ वटै प्रदेशमा विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यालय स्थापना गर्ने तयारीमा रहेको सरकारले स्वदेशी उत्पादनको ६० प्रतिशत अनिवार्य निर्यात गर्ने लक्ष्य सहीत प्राविधिकरण कार्यालय खोल्न सुरु गरेको हो । यस अघि केन्द्रीय कार्यालय त्रिपुरेश्वर काठमाठौं, भैरहवा र बारामा मात्रै सहायक क्षेत्रीय कार्यालय सञ्चालनमा छन् ।
बुधबार १८, पुष २०८१ ०२:३४
“तपाईंको झुटा कुराको सहारामा लत बसेछजस्तो छ,” रावलले ओलीप्रति आक्रोश पोख्दै भने, “म ९०४ मतसहित सदस्यमा विजयी भएको थिएँ । मलाई सपथ लिन लगाउनुभएको होइन र ? तपाईंलाई बा भन्नेहरुबाट सपथ लिएन भनेर प्रचार गराइएको होइन र ?”
बुधबार १८, पुष २०८१ ०२:४०
प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन फागुन २३, २४ र २५ गते विराटनगरमा हुने भएको छ । माघ २५ गतेभित्र जिल्ला अधिवेशन, फागुन ७ गतेभित्र गर्ने गरी प्रदेश अधिवेशनको मिति तोकिएको हो ।
बुधबार १८, पुष २०८१ ०६:४४
सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले यस्तो विषय बाहिर ल्याएको हो। प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री सन्तोष कुमारी शर्मा थापा संयोजक रहेको बेरुजु अध्ययन उपसमितिले विद्यालयहरुको ट्रस निर्माणको विषयमा अध्ययन गरेको थियो। २०८१ भदौ २५ गते गठन गरिएको उक्त समितिले सोही दिनबाट जिम्मेवारी पाएको थियो।
बिहिबार १९, पुष २०८१ ०९:०८
बैतडीमा ७१२ किलोमिटर बराबरका २६, बझाङमा ६४८ किलोमिटरका १९, डोटीमा ६१७ किलोमिटरका १५, कैलाली ५५६ किलोमिटरका २३, बाजुरामा ४८९ किलोमिटरका २०, डडेल्धुरामा ४७९ किलोमिटरका १३, दार्चुलामा ४४२ किलोमिटरका १७ र कञ्चनपुरमा २७९ किलोमिटरका १४ योजना परेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । बाजुराका सबै वडा, पालिका र टोल समेट्ने गरि नै गुरु योजना तयार गर्न लागिएको प्रदेशसभा सदस्य जुना दानीले बताएकी छन् ।
बिहिबार १९, पुष २०८१ ०९:१५
पालिकाले बरिष्ठ कर्मचारीको रुपमा कार्यरत नन्दबहादुर रावतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउने गरि मन्त्रालयमा पठाएको थियो । रावत पालिकाकै स्वास्थ्य शाखा प्रमुख भएर काम गर्दै आएका थिए । मन्त्रालयले शुक्रवार गाउँपालिकालाई पत्र पठाएको छ ।
शुक्रबार २०, पुष २०८१ ०२:२६
सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा योजना आयोगमा उपाध्यक्ष सहीत तीन जना नियुक्त भएका छन् । प्रदेश सरकारका मुख्य मन्त्री कलबहादुर शाहले सुदूर पश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा जीवन राना सहीत तीन जनालाई नियुक्त गरेका हुन् ।
शुक्रबार २०, पुष २०८१ ०३:३३
तीनै जना विजेतालाई प्रधानमन्त्री केपीशर्मा ओलीद्धारा सम्मान एवं प्रशंसापत्र प्रदान गरिएको हो । आइकन घोषित हुने उपाध्यक्षद्धय थापा र धामी नेकपा एमाले र अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । विजेता तीन जना मध्येकी सीता थापा तीनै व्यक्ति हुन्, जस्ले ५ वर्ष भारतको दिल्लीमा भाँडा माँझेर राजनीति सुरु गरेकी थिइन् ।
शुक्रबार २०, पुष २०८१ ०६:२१
एमालेको कारवाहीबाट सदस्यता समेत गुमाएका पार्टीका पूर्व उपाध्यक्ष भीम रावल तर्फ संकेत गर्दै चन्दले पार्टी खोल्ने र दर्ताहुने क्रम भइरहने एमाले प्रतिको माया, मोह र संलग्नता बढ्दै गएको धारणा राखेका छन् ।
शुक्रबार २०, पुष २०८१ ०७:०८
केही दिन अघि एमालेबाट कारवाहीमा परेका रावललाई स्वागत गर्न एकीकृत समाजवादीका नेता वसिम आलाम नेतृत्वको समूह विमानस्थल पुगेको हो । आलाम एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् ।
शनिबार २१, पुष २०८१ ०२:३१
गृहमन्त्रीमार्फत सरकारलाई बुझाइएको लिखित पत्रमा बाजुरा जिल्ल्ला प्रदेश निर्वाचन क्षेत्र “क” सदरमुकाम मार्तडीबाट अति नै दुर्गम क्षेत्रका रुपमा रहेको, कुल जनसंख्याको ४०% जनता उक्त क्षेत्रमा बसोबास गरिरहेको, सदरमुकाम मार्तडीबाट प्रशासनिक तथा अन्य सेवामूलक सुविधा लिनको निम्ति रु ५ हजार देखि १० हजारसम्म खर्च गरेर २\३ दिनको समय जुटाउनु पर्ने त्यस क्षेत्रका नागरिकहरुको बाध्यता रहेकोले उक्त क्षेत्रमा प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ ।
शनिबार २१, पुष २०८१ ०५:५५
सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा गोर्खा मिडिया प्रा।लि।का तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु ९जिबी० राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध मुद्दा दर्ता भएको छ ।
आइतबार २२, पुष २०८१ ०५:०१