शनिबार, २८ बैशाख २०८२

लैङ्गिक हिंसा र लागु औषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

जिल्लामा घरेलु हिंसाको अवस्था तथा लागु औषध ओसार पसारका कारण अधिकांश युवाहरु कुलतमा फसेको तथ्यांक सहित यि कार्य न्युनिकरणमा सबैको ध्यान दिने गरी सचेतना कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । 
जिल्लामा पछिल्लो समय महिला माथि हुने हिंसा बढ्दो र लागु औषधको प्रयोग पनि बढ्दै गएकाले  यो कार्यमा न्युनिकरणमा स्थानीय तहले विशेष ध्यान दिन जरुरी रहेका कार्यक्रममा सुझाव दिइएको छ ।

मङ्गलबार २४, बैशाख २०८२ ०७:४३

भूमिहिन समुदायलाई लालपुर्जा दिने ग्यारेन्टी एमाले र वर्तमान सरकारले गर्छ : पोखरले

"माओवादी अध्यक्ष संसदमा भूमिहीन सुकुम्बासीकाे पक्षमा चर्का कुरा गर्नुहुन्छ तर भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारले अध्यादेश ल्याउँदा विराेध गरे," उनले भने, "माओवादी, एकीकृत समाजवादी पार्टी र मधेशवादी दलहरू त्यसविरुद्ध खडा भएका कारण समस्या समाधान हुन सकेन ।"

मङ्गलबार २४, बैशाख २०८२ ०९:१५

पहलगाम आक्रमणको १५ दिनपछि पाकिस्तानमा भारतको मिसाइल हमला, कम्तिमा ३० जनाको मृत्यु

भारत सरकारले जारी गरेको बयानमा भनिएको छ, ‘यस अपरेशनमा पाकिस्तान र पाकिस्तानद्वारा कब्जा गरिएको कश्मिरमा रहेका आतंकवादी संरचनालाई निशाना बनाइएको छ, जहाँबाट भारतमाथि आतंकवादी हमलाको योजना बनाएर कार्यान्वयनमा ल्याइएको थियो ।’

बुधबार २५, बैशाख २०८२ ०७:४९

भारत र पाकिस्तान बिच थप तनाव चुलियो

यो कारबाही अप्रिल २२ मा भारत नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ।

बुधबार २५, बैशाख २०८२ ०७:५२

वडा स्तरिय सार्वजनिक तथा जन समिक्षा  कार्यक्रम सम्पन्न

उक्र कार्यक्रममा २०८१÷८२ सम्मका योजना, कार्यक्रम र आयव्ययको विवरण प्रस्तुत गरिएको थियो । वडा १ अध्यक्ष मनबहादुर बुढा वडा न २ का अध्यक्ष बिर बहादुर बि क यो बर्षमा भएका योजनाहरुको प्रतिवेदन प्रस्तुत गनु भएको थियो ।

बुधबार २५, बैशाख २०८२ ०८:२२

सुरक्षामा कमी आउन दिन्न : डीएसपी हवारी

परिचयात्मक कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख लाछु सार्की, त्रिवेणी नगरपालिकाका प्रमुख कर्ण बहादुर थापा, खप्तड छेडेदहका गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावत, उपाध्यक्ष विशु नाथ, बडीमालिका नगरपालिकाका प्रमुख नन्दा कुमरी थापा, वडा नं.९ का वडाध्यक्ष सुर्यकिरण विक, ८ का वडाध्यक्ष चन्द्र थापा, विभन्न गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थित रहेको थियो ।

बुधबार २५, बैशाख २०८२ १०:२२

त्रिवेणीको बिकासका लागी रात दिन  नभनेर लागी पर्ने ,नगर प्रमुख थापाको भनाई

उहाँले भने त्रिवेणी नगरबासीका जनताका कामका लागी आफु रात दिन नभनेर काम गर्न लागी परेको सार्वजनीक सुनुवाई कार्यक्रममा बताए ।
नगरप्रमुखले भने आफु शिक्षा क्षेत्रमा लामो समयदेखि काम गदैृ आएकोले यो नगरपालीकामा पहिलेका भन्दा अहिले शिक्षा क्षेत्रमा धेरै परिर्वतन भएको बताएका छन् ।

बिहिबार २६, बैशाख २०८२ ०७:२५

विद्यालय दिवा खाजा व्यवस्थापन सम्बन्धी कार्यक्रम ,त्रिवेणी नगरपालिकामा सम्पन्न।।

कार्यक्रममा विद्यालयमा दिइने दिवा खाजा व्यवस्थापनलाई प्रभावकारी, पोषणयुक्त र पारदर्शी बनाउनका लागि विभिन्न रणनीतिहरू प्रस्तुत गरिएका थिए। त्रिवेणी नगरपालिकाका शिक्षा शाखा प्रमुख गणेश बहादुर साउदले स्थानीय उत्पादनको प्रयोग गरी पोषण युक्त खाजा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।त्यसैगरी कार्यक्रममा सहभागी तथा स्वास्थ्यकर्मीहरूले पोषणको महत्त्व, विद्यार्थीहरूको स्वास्थ्यमा खाजाको प्रभाव र व्यवस्थापनमा पारदर्शिता राख्नुपर्ने विषयमा प्रस्तुति दिएका छन्।

बिहिबार २६, बैशाख २०८२ ११:०६

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

आर्थिक बर्षमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्ने पालिका माध्ये बाजुराका ९ स्थानिय तहमा त्रिवेणी नगरपालिका पहिलो पालिका रहको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताएका छन ।

बिहिबार २६, बैशाख २०८२ ०३:०२

वडा ४ काे वडा स्तरिय सार्वजनिक जन समिक्षा कार्यक्रम सम्पन्न

वडा नम्बर ४ का नागरिकहरूले आधारभूत आवश्यकता पूरा गर्न वडा र नगर सरकारलाई माग समेत गरेका थिए।नगर प्रमुख थापाले अव आउँने बजेटमा सबै वडामा समान तरिकाले बजेट ल्याउने बताए।नगरकाे बजेटले नसके पनि संघ सरकार र प्रदेश सरकार संग माग गरेर पनि हामी जनताकाे बिकासमा लागि पर्ने प्रतिबद्दता व्यक्त गरेका छन्।

बिहिबार २६, बैशाख २०८२ ०६:०७

सचिव सुवेदीमाथि कारवाही गर्न पत्रकारको माग, प्रदेशसरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी

प्रदेश सरकार र मुख्यमन्त्री शाहमाथि गैरजिम्मेवार र निरिह भएको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सचिवले आफ्नो पदीय मर्यादा विपरितका आचरणहरु पटक पटक दोहोर्याउदा समेत प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारले सामान्य स्पष्टिकरण पनि सोध्न नसक्नु, उनले लेखेका अराजक स्टाटसहरु सुधार गर्न नलगाउनुले प्रदेश सरकार कर्मचारीका सामुन्ने कतिको निरिह छ भन्ने कुरा प्रस्ट भएको छ ।

बिहिबार २६, बैशाख २०८२ ०८:२१

भारत–पाकिस्तान तनावले नेपालका अन्तर्राष्ट्रिय उडान प्रभावित

युरोप–एशियामा पर्ने टर्की अनि मध्यपूर्वको कतार, दुबई, कुबेत, साउदीअरब लगायतका मुलुकका सहरबाट नेपाल आउने दैनिक १५ र फर्किने पनि १५ हाराहारी उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

बिहिबार २६, बैशाख २०८२ ०९:३८

नेकपा एमाले बाजुराको प्रथम जिल्ला प्रतिनिधि परिषद बैठक बस्दै

नेकपा (एमाले)  पार्टी कार्यालय बाजुरामा बसेको सचिवालय बैठकले निर्णय गरि प्रतिनिधि परिषद बैठक आयोजना गरिने भएको नेकपा एमाले बाजुराका सचिव काशी विकले बताउनु भएकाे छ ।

बिहिबार २६, बैशाख २०८२ ०९:५५

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बाजुराको अध्यक्षमा ओली

आशा थापाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता कफिन विकले गरेका हुन् । अधिवेशन उद्घाटन समारोहमा एमाले उपसचिव हरिबहादुर रोकाया, सचिवालय सदस्य राजन रोकाया, प्रेस चौतारीका केन्द्रीय सदस्य कृष्ण ओली, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय सदस्य विष्णुप्रसाद जैशीले शुभकामना मन्तव्य राखेका थिए । भने एमाले जिल्ला कमिटी सदस्य देवबहादुर रोकाया र दीलबहादुर थापा भोटे पनि सहभागि थिए ।

शुक्रबार २७, बैशाख २०८२ ०६:०३

टिकट नपाएपछि एमाले प्रवेश गरेका बोहरा काँग्रेसमै फर्किए, देउवाले गरे स्वागत

काँग्रेस बाजुरा सभापति रामसिंह रावल, नेताहरु विद्या तिमिल्सेना जनकराज गिरी, कविराज पण्डित, महा नेपाली, जुना दानी, चक्र शाह सहीत प्रवेश कार्यक्रमका सहभागि थिए । तत्कालिन नेपाली काँग्रेस निर्वाचन क्षेत्र प्रदेश क को क्षेत्रीय कार्यसमिति सभापति समेत रहेका बोहराले जित लगत्तै काँग्रेस फर्किने मनसायमा थिए । नेपाली काँग्रेसले समेत बेवास्ता गरेपछि केही समय एमालेमै भएजस्तो गरि अढाई वर्ष बिताएको आरोप उनकै आफन्तको छ ।

शुक्रबार २७, बैशाख २०८२ ०६:५३

अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने

सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीको सभापतित्वमा आयोजना भएको कार्यक्रममा वरिष्ठ गायक नन्दकृष्ण जोशीले शुभकामना मन्तव्य दिएका थिए । कला क्षेत्रका बारेमा बताउँदै राष्ट्रिय दोहोरीगीत आइडल आयोजना गर्नु उत्कृष्ट कार्य भएको बताए । धेरै नेताहरुले वर्षौं बहस गरेका कुरा दोहोरी गायक गायिकाले गाएको गीतले प्रष्ट पारिदिने गायक जोशीले बताए ।

शुक्रबार २७, बैशाख २०८२ ०७:०८

बुढीगंगाले विकास र समृद्धिका लागि विकास कचहरी गर्दै, तयारी अन्तिम चरणमा

भोलि बैशाख २७ गतेदेखि २९ गतेसम्म बुढीगंगा नगरपालिकाको केन्द्रमा कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख रामबहादुर बानियाले जानकारी दिएका छन् । सबै राजनीतिक दल र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर बुढिगंगाको विकास र संवृद्धिको अघि बढाउन “समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी” आयोजना गर्न लागिएको हो ।

शुक्रबार २७, बैशाख २०८२ ०८:०७