नेकपा एमाले बाजुराको प्रतिनिधी परिषद् बैठकलाई संवोधन गर्दै थापाले खटनपटन र योग्यता क्षमताका आधारमा पार्टीले अवसर दिनु पर्ने धारणा राखेका हुन् । भूगोलसँग नजोडिएरै नेताहरुकै वरिपरि घुम्ने, कुरा लगाउने, सर्घष केहो थाहै नभएकाहरुले मात्रै पार्टीबाट लाभ लिने कुराले इमान्दार नेता कार्यकर्ता माथि अन्याय भएको बताएका छन् ।
शुक्रबार ०२, जेठ २०८२ ११:०६
नगर प्रमुख अमरबहादुर खड्काले क्याम्पसको शैक्षिक गुणस्तर सुधार सहितका कार्य योजना बनाएर अघि बढ्न सुझाव दिएका छन् ।
शुक्रबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बाजुरा क्याम्पसले आयोजना गरेको भित्तेपात्रो विमोचन कार्यक्रममा क्याम्पसको हित र संस्थागत विकासका लागि आग्रह गर्नु भएकाे छ।
शुक्रबार ०२, जेठ २०८२ ११:५५
अछाम भीम रावलको जिल्ला भएकै कारण नेकपा एमाले नेतृत्वको बिशेष नजरमा रहेको छ । जिल्ला नेतृत्व चयन देखि पार्टी कमिटीका सबै गतिविधीलाई व्यवस्थीत र विवाद रहीत बनाउन पार्टी केन्द्रकै पहल र भूमिका देखिन्छ । यसैबीच नेकपा एमाले अछाम जिल्ला कमिटीले जिल्ला अधिवेशन सकिएको महिना नबित्दै सबै पालिका कमिटीका अधिवेशन समेत सकाएको छ ।
शुक्रबार ०२, जेठ २०८२ ०१:०८
घाईते हुनेमा हिमाली गाँउपालीका वडा न २ कि २० वर्षीय सबिना बोहरा, वडा नम्बर ५ कि १८ वर्षीय रगिता बुढा, १८ वर्षीय जुनिता बुढा ,सोही ठाउँका १९ वर्ष विवेक बुढा र हिमाली गाउँपालिका वडा न ६ कि २२ वर्षीय अस्मिता शाहीको जिप दुर्घटना परि घाइतको हात, खुट्टा, टाँउको सरीरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी जनक बोहराले बताएका छन् ।
शुक्रबार ०२, जेठ २०८२ ०२:४३
वैशाख ३१ गते संसदीय दलको बैठक बसेर घनश्याम चौधरीलाई मन्त्री बनाउने निर्णय गरिएको थियो। दलका बहुमत सांसदहरूले घनश्याम चौधरीको नाममा निर्णय गरे पनि मुख्यमन्त्री कार्यालयमा भने रामेश्वरलाई मन्त्री बनाउने भन्दै सिफारिस गरेपछि विवाद झन बढेको हो। संसदीय दलका नेता घनश्यामले मनोमानी गरेको भन्दै कारबाहीको माग गरिएको छ, यता, मुख्यमन्त्री कमलबहादुर शाहलाई रामेश्वर चौधरीलाई मन्त्रीको सफथ नगराउन पनि पत्राचार गरिएको छ। प्रदेश सभा सदस्य खुशीराम डगौरा थारूले मुख्यमन्त्री शाहलाई एउटाको नाममा निर्णय भएर अर्कोलाई मन्त्री बनाउने तयारी गरिएको भन्दै शपथ नगराउन पत्राचार गरेका हुन्।
शुक्रबार ०२, जेठ २०८२ ०८:१०
कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनः पूर्वाधार, बडिमालिका नगरपालिकाको समृद्धिको प्रमुख आधार भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा कृषि क्षेत्रको विकास, नवप्रविधिको प्रयोग र कृषकहरूको सशक्तीकरणमा सहयोग सहभागिको विश्वास छ । मेलाको अवसरमा कृषि शाखाले कृषिबाली कार्यतालिका सहीतको भित्रेपात्रो सार्वजनिक गरेको छ । कार्यक्रमकमा प्रमुख अतिथि पूर्व प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले विमोचन गरेका हुन् ।
शुक्रबार ०२, जेठ २०८२ ०८:२२
बङ्गलादेशका महिला तथा बालबालिकामन्त्री सरमिन सोनिया मुरसिदले नेपालका हिमाल र बङ्गलादेशको समुद्र एकअर्कासँग जोडिए जसरी दुई देशको सम्बन्ध प्राकृतिक रूपमै निकट रहेको औँल्याउनुभयो । संवाद अन्तर्गतको छलफलसँगैका अन्य कुराकानीका व्रmममा उहाँ भन्नुहुन्छ, “दुई देशमा देखिएको जलवायु परिवर्तनको सङ्कट मात्र होइन, यो एउटा आत्मिक सङ्कट पनि हो ।”
शनिबार ०३, जेठ २०८२ ०७:३६
काठमाडौँलगायत देशका विभिन्न स्थानमा शुक्रबार अवरुद्ध विद्युत् आपूर्तिबारे जानकारी दिन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिलेको मौसमका कारण समस्या आएको स्पष्ट पार्नुभएको हो ।
शनिबार ०३, जेठ २०८२ ०७:५६
एकिकृत विकास समाज नेपाल आइडीएस ले सञ्चालन गरेको कार्यक्रम गाउँपालिकामा जेठ १ गतेदेखि ७ गतेसम्म सञ्चालन गर्ने कार्यक्रम भएपनि आजबाट सुरु भएको बताए ।
शनिबार ०३, जेठ २०८२ ०८:०८
प्रतिनिधि परिषद् बैठकले जारी गरेको अभियानको पत्रकार सम्मेलनमार्फत नेकपा एमाले बाजुरा अध्यक्ष लालबहादुर ओलीले जानकारी दिए । बाजुरा विकाससँगै सोचले पनि बदलिनु पर्छ भन्ने निष्कर्षसहित विचारमा स्वस्थ प्रतिस्पर्धा, विकासमा वृहत एकता अभियान घोषणा गरेको अध्यक्ष ओलीले जानकारी दिएका छन् ।
शनिबार ०३, जेठ २०८२ ०७:०१
नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले चेतन एक व्यक्ति मात्रै नभई एमालेको भविष्य बोक्ने योद्धा भएकोले अधुरा सपना पुरागर्ने जिम्मेवारी प्रतिष्ठानले लिनु पर्ने सुझाव दिएका छन् । ऐडीको २०७९ को संघ र प्रदेशको निर्वाचनको समयमा घरमा लुकिरहेको अवस्थामा आक्रमण गरि हत्या गरिएको थियो ।
शनिबार ०३, जेठ २०८२ ०७:१०
पार्टी जिल्ला कमिटी सदस्य नरेन्द्र थापाले सञ्चालन गरेको कार्यक्रममा जनसंगठनमा आवद्ध नेताहरु पनि सहभागि थिए । नेताहरु बीचमै म्यूजिकल चेयर खेल आयोजना गरिएको हो । जसमा बडीमालिका नगरपालिका प्रमुख अमर खड्का प्रथम, हिक्मत रोकाया, द्धितीय र जापना शाही तृतीय स्थान ल्याएका छन् ।
शनिबार ०३, जेठ २०८२ ०७:१४
प्रचण्डले पनि त्यही शैली अपनाए । भलै ओलीले नेपाल भारत सीमा झुलाघाटबाट सुभारम्भ गरे, प्रचण्डले सीमा जोडिएकै जिल्ला बैतडीको पाटनबाट ।
शैली एउटै देखियो । माओवादीले एमालेकै फोटोकपी नै अपनायो । एमालेले अछाम पुग्न तीन दिन लगाएको थियो । माओवादी दुई दिनमै अछाम पुग्यो । तर अछाम पुग्दा प्रचण्डलाई स्वागत र सत्कार ओलीकै शैलीमा गरे । ओली अछाम सीमा नाका चौखुट्टे पुग्दा सिंगो अछामको सँस्कृति र मौलिकता झल्किने गरि स्वागत गरिएको थियो ।
शनिबार ०३, जेठ २०८२ ०७:५६
संस्थापन पक्षका युवाहरूले इतर पक्षका युुवामाथि खुकुरी प्रहार गरेको सहभागीहरूले बताएका छन् । घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्ष समेत रहनुभएका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदिप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले रहनुभएको छ ।
शनिबार ०३, जेठ २०८२ ०८:१३
सरकारकातर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका वार्ता समिति संयोजक सुरेन्द्रबहादुर पाल र स्थानीय तह कर्मचारी प्रदेश संघर्ष समितिका तर्फबाट संयोजक झलकबहादुर दौल्याल समेतका प्रतिनिधिबीच पाँच बुँदे सहमती भएको छ। सरकारले ११ जेठमा बस्ने प्रदेश सभाको बजेट अधिवेशनको पहिलो बैठकको कार्यसूचीमा पहिलो प्रस्ताव सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक राखेर अविलम्ब जारी गर्ने, विद्येयक जारी भएर राजपत्रमा प्रकाशित गर्दै कार्यान्वयनका लागि यथाशिघ्र स्थानीय तहमा पठाउने, ऐन जारी हुनासाथ कपीपेष्ट पत्रकारिता अपराध हो।
आइतबार ०४, जेठ २०८२ ०९:४९
विश्व प्रसिद्ध सर्वोच्च सिद्ध शक्ती पिठ बडीमालिका भगवतीको पावन भुमी बाजुरा जिल्लाको यस सदरमुकाम मार्तडीमा यसै बाजुरा जिल्लाका सुपुत्र विश्व विख्यात धर्म गुरु अन्तराष्ट्रिय भागवत भुषण भक्ति योग फाउण्डेशन नेपालका संस्थापकाचार्य एवं परमाध्यक्ष श्री नारायण उपाध्याय परम् पुज्य सञ्जेल जी महाराजको पावन सन्धिध्यमा धर्म जागर,अध्यात्म चिन्तन्,आत्म शान्ति,संस्कृति संरक्षण,सुसंस्कारीत समाज निमार्ण र भक्ति योग धाम स्थापनाको पावन उदेश्यका साथ उक्त भक्ति योग समागम हुने भएको हो ।
आइतबार ०४, जेठ २०८२ ०९:५८
खुशीराम डगौरा थारूले आफ्नै पार्टीबाट मन्त्री बन्न लागेका रामेश्वर चौधरीको शपथ ग्रहण रोक्न प्रदेश प्रमुखसमक्ष पुगेका थिए । रामेश्वरको शपथ रोक्न जेठ २ गते नै मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्राचार गरेका खुशीराम चौधरीले प्रदेश प्रमुख नजिर मियाँलाई समेत पत्राचार गरेका थिए । तर रेशमको निर्देशन र बहुमत सांसदको हस्ताक्षरमा रञ्जीताको निर्देशन विपरित मुख्यमन्त्री कमल बहादुर शाहले नाउपाबाट रामेश्वरलाई मन्त्री नियुक्त गरेका हुन् ।
आइतबार ०४, जेठ २०८२ ०४:१७
त्यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शिक्षाको मात्रै नभएर स्वास्थ्यको पनि केन्द्र बनोस् भन्ने उद्देश्यले सहकुलपतिमा शिक्षा र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राख्ने व्यवस्था गरिएको बताएका थिए।
छलफलका क्रममा सांसद योगेशकुमार भट्टराईले धेरै पहिलादेखि उठेको विषय भएको सुदूरपश्चिमका जनतालाई न्याय गरेको बताए। सांसद डा अमरेशकुमार सिंहले सुदूरपश्चिमका जनतालाई बधाई दिँदै विकासमा विभेद भएको भन्दै मधेस–प्रदेशमा अहिलेसम्म एउटा पनि सरकारी मेडिकल कलेज भएको उल्लेख गरे।
आइतबार ०४, जेठ २०८२ ०८:३५
महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । सबै प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
सोमबार ०५, जेठ २०८२ ०६:४८
विधेयकमा व्यवस्था भए अनुसार शिक्षकको सरुवा झन् शिक्षक मारा भएको सुवेदीको टिप्पणी छ । अस्थायी अवधि गणनाको समस्या पनि सम्बोधन नभएको उनले बताए । उनले अघि थपे, ‘विभागीय कारबाही जस्ताको तस्तै रहयो । बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको समस्या पनि सम्बोधन हुन सकेन । सबैलाई अन्याय गर्न खोजियो’, अध्यक्ष सुवेदीले भने । वि.स. २०७५, २०७८ र २०८० मा भएका सबै सहमतिलाई लत्याइएको अध्यक्ष सुवेदीको आरोप छ ।
सोमबार ०५, जेठ २०८२ १२:००
दूई कार्यकाल सचिव भइसकेका विनयलाई नवौं महाधिवेशनबाटै महासचिव हुने, नभए उपमहासचिव बन्ने धोको थियो । उनले प्रयास पनि गरे, पुराना अनुहार मिलाउनु पर्ने अवस्था आएपछि फेरि सचिवमै दोहोरिए र सुदूरपश्चिम प्रदेशको इन्चार्जको भूमिका निर्वाह गरिरहेका छन् । फेरि यतिबेला राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशनको चर्चा सुरु भएको छ । महाधिवेशन जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुदैछ ।
सोमबार ०५, जेठ २०८२ ०३:०८
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्तावहरू छलफलसहित पारित भएको छ ।
सोमबार ०५, जेठ २०८२ ०३:२०
तर सामान ढुवानी र प्रतिकूल मौसमका कारण निर्माण हुन सकेको थिएन । यो पटक भने सेनाको सक्रियतामा निर्माण सुरु भएको छ,’ उनले भने । पुरानो भत्काएर नयाँ मन्दिर निर्माण, हवन कुण्ड र हेलिप्याड निर्माण हुने भएको छ । पुजारीका अनुसार मन्दिर करिब २ करोड लागतमा निर्माण हुन लागेको हो ।
सोमबार ०५, जेठ २०८२ १०:५४