शनिबार, २८ बैशाख २०८२

त्रिवेणीको बिकासका लागी रात दिन  नभनेर लागी पर्ने ,नगर प्रमुख थापाको भनाई

बाजुरा : त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापाले यहाँको बिकासका लागी रातदिन नभनेर लागी पर्ने बताएका छन् ।
नगर प्रमुख थापा भने आफु शिक्षक क्षेत्र लामो समय देखि काम गर्दै  अहिले जनप्रतीनिधी भएकोले मलाई यो नगर बाशीका जनता सबै लाई समान रुपले हेरीहेको बताएका छन् ।
उहाँले भने त्रिवेणी नगरबासीका जनताका कामका लागी आफु रात दिन नभनेर काम गर्न लागी परेको सार्वजनीक सुनुवाई कार्यक्रममा बताए ।
नगरप्रमुखले भने आफु शिक्षा क्षेत्रमा लामो समयदेखि काम गर्दै आएकोले यो नगरपालीकामा पहिलेका भन्दा अहिले शिक्षा क्षेत्रमा धेरै परिर्वतन भएको नगर प्रमुखले  बताएका छन् । 
आर्थीक बर्षको निति तथा र्कायक्रममा शिक्षा ,स्वास्थ्य ,सडक ,कृषी मा बढी भन्दा बढी जोड दिने नगर प्रमुखले  बताए ।शिक्षा ,स्वास्थ्य ,सडक र कृषी मानीशका आधारभुत आवसेक्ता भएकोले यसलाई संधीय सरकाले पनि बढी जोड् दिनु पर्ने बताउनु भयो ।
त्रिवेणी नगरपालीकामा धार्मीक पर्यटकीय रुपमा सुसम्पन्न नगरपालीका भएकोले यस क्षेत्रमा बडिमालीका देवभुमि यो नगरपालीकामा पर्ने भएकाे छ । यस क्षेत्रको बिकासका लागी कसैले बनाउ छ भने  हाम्रो नगरपालीकाको अनुमती मागेर मात्र बनाउन आग्रह समेत गरेका छन् ।  हामी बिकासको बादक बन्दैनौ कुनै बिदेशीले लगानी लगाएर बिकास गर्छ भने हामी स्वागत गर्छौ ,तर बडिमालीकाको  मन्दीर त्रिवेणी नगरपालीका भित्र पर्ने भएकाले नगरपालीकाको अनुमती लिएर मात्र बिकास गर्न आग्रह समेत गरेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस