उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयसँग जोडिएको घटनामा आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक झुटा प्रचारबाजी भइरहेको पनि बताए ।
शनिबार १०, जेठ २०८२ ०७:३६
नगर उपप्रमुख माया खड्का कुंवरका अनुसार, "आमा र बच्चाको भविष्यका लागि पोषिलो खानेकुरा अति आवश्यक भएकाले यस कार्यक्रमलाई प्रभावकारी बनाउन उप मियर कोशेली कार्यक्रम सञ्चालन गरिएको हो।" उपप्रमुख कुंवरले भनिन् बच्चा र अामाकाे भविष्य राम्राे वनाउन पाैष्ठिक अाहाराकाे अावशेक पर्ने भएकाले तेसैले १ बर्षका बच्चा र गर्भवती अामाहरूलाई याे कार्यक्रम ल्याएको भनेकि छन् ।
आइतबार ११, जेठ २०८२ ०८:१६
राष्ट्रिय समाचार समिति ९रासस०ले गणतन्त्र दिवसका अवसरमा ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक शीर्षकमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा आयोजना गरको फोटो प्रदर्शनीको आइतबार उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले जनताले महसुस गर्नेगरी कामकाज गर्न सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
आइतबार ११, जेठ २०८२ ०८:२६
अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख अमर खड्का र विशिष्ठ अतिथि नन्दा थापा थिए । उहाँहरुकै अगाडि स्थानीयले पैसा कमाउनकै लागि पानी नभएको ठाउँमा खानेपानी र सिँचाई, भवन आवश्यक नभएको ठाउँमा भवन, काम नगर्ने र कागज देखाउने गरि अनुदान माग्ने प्रवृत्तीको अन्त्यका लागि सुझाव दिएका छन् ।
सोमबार १२, जेठ २०८२ ०७:५२
महाशाखाका अनुसार अहिले मधेस तथा लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
मङ्गलबार १३, जेठ २०८२ ०६:४३
चिनियाँ नेताहरूले भण्डारीसँग सोमबार भएको भेटमा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ झियाचाओसहितले यस्तो सन्देश दिएका हुन् । चिनियाँ नेताहरुले पूर्व राष्ट्रपति भण्डारीलाई वाम एकताको नेतृत्व गर्न पनि सुझाएको भ्रमण दलका सदस्य एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले खबरहबलाई बताए ।
मङ्गलबार १३, जेठ २०८२ ०६:४७
युक्रेनमा ३६७ ड्रोन तथा मिसाइल प्रहार गरेर १३ जनाको ज्यान गएपछि ट्रम्पले पुटिनलाई सामाजिक सञ्जालमा नै उनलाई केही भइरहेको बताएका थिए।
मङ्गलबार १३, जेठ २०८२ ०६:५४
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा प्रतिएक लाख जनसङ्ख्यामा ११ मानसिक रोगीले आत्महत्या गर्ने गरेका छन्। नेपालमा यो सङ्ख्या प्रतिएक लाख जनसङ्ख्यामा २३ दशमलव चार जना रहेका त्यस अवसरमा जानकारी दिइयो।
मङ्गलबार १३, जेठ २०८२ ०६:५८
उत्पादित कृषि जन्य बस्तु ढुवानी तथा बजारीकरणका लागि उक्त कृषि एम्बुलेन्स खरिदका लागि छिटोभन्दा छिटो प्रक्रिया अगाडि बढाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष काली बहादुर शाहीले बताउनु भएको छ ।
मङ्गलबार १३, जेठ २०८२ ०७:१४
नेकपा मावबादी केन्द्र निकट पत्रकारका छाता संगठन प्रेस सेन्टरले देश भरी २४ औं स्मृति दिवस मनाउने सर्कुलर अनुसार बाजुरामा पनि बिरामीलाइ फलफुल बितरण गरी मनाएको हो ।
मङ्गलबार १३, जेठ २०८२ १०:१२
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार बिहान ९:३० को समयमा जीव दुर्घटनामा परी तीनजनाको घटनास्थलमा मृत्यु भएको र दुईजना घाइते भएको जानकारी आएको छ। प्रहरी निरीक्षक चौधरीले घटनास्थलमा उद्धारको लागि ११ जनाको प्रहरी टोली खटाइएको र दुईजना घाइतेलाई अस्पताल पुर्याउनको लागि एम्बुलेन्स पठाइएको बताएका छन् ।
मङ्गलबार १३, जेठ २०८२ ०१:०४
दुर्घटनामा दुईजना घाइते भएका छन् ।घाइते हुनेमा बुढीनन्दा नगरपालिका–२ कोल्टीका अन्दाजी २५ वर्षीय नन्दराम तिरुवा र अन्दाजी २२ वर्षीय लोकेन्द्र तिरुवा रहेको प्रहरी निरिक्षक चौधरीले बताएका छन् उनीहरु आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ । नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो ।
मङ्गलबार १३, जेठ २०८२ ०१:१९
त्यसअघि सभामुख घिमिरेले नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेलाई सत्तापक्षका तर्फबाट बोल्ने समय उपलब्ध गराउनुभएको थियो । सत्तापक्षका सांसदलाई बोल्न नदिन रास्वपाका सांसदहरूले उठेर नाराबाजी गर्नुएको थियो ।
मङ्गलबार १३, जेठ २०८२ ०१:३३
मृत्यू हुनेमा नेपाल टेलिकम दुरसंचार प्राधिकरण बाजुराका प्रमुख लोकबहादुर बिष्ट, जीप चालक कर्ण महत, र बडीमालिका नगरपालिका–७ ढम्कनेका रबी धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी जनक बोहराले जानकारी दिएका छन् ।
मङ्गलबार १३, जेठ २०८२ ०३:५७
बडीमालिका नगरपालिकाले हेलो मेयर कार्यक्रम अन्र्तगत जनगुनासो सुनुवाईका लागि आयोजना गरेको बार्षिक समीक्षा तथा आगामी योजना छनोट विषयक छलफल कार्यक्रमका सहभागिले जिम्मेवार व्यक्तिलाई नै जवाफदेही बनाउनु पर्ने सुझाव दिएका हुन् । नेकपा एमाले बडीमालिका १ का वडा कमिटी अध्यक्ष दीलबहादुर विकले सुविधाका लागि भन्दा पनि स्वार्थका लागि मात्रै योजना बन्ने गर्दा विकास नदेखिएको धारणा राखेका छन् ।
मङ्गलबार १३, जेठ २०८२ ०८:११
परिणामअनुसार युवासंघमा थेबे नेतृत्वको प्यानल नै निर्वाचित भएको छ । महाधिवेशनलाई चुनावसम्म लैजान मिहिनेत गरेको पुरी नेतृत्वको प्यानल नै पराजित भएको छ । अध्यक्षमा थेबे सहीत उनकै प्यानलका उपाध्यक्ष महाराज गुरुङ र विनय शाह, महासचिव महेश चौलागाईं, उपमहासचिव उपेन्द्र शाही, सचिव निसा लिम्बू, मोविन अख्तर अलाम, र देबु बस्नेत विजयी भएका छन् ।
मङ्गलबार १३, जेठ २०८२ ०८:४३
यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन–२०८२’ पेस गर्ने छिन् ।राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन–२०८२’ पेस गर्ने छन् ।
बुधबार १४, जेठ २०८२ ०७:२७
महाशाखाका अनुसार अहिले पहाडी भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
बुधबार १४, जेठ २०८२ ०७:३२
आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यसूची छ ।
बुधबार १४, जेठ २०८२ ०७:४७
योजना छनोट र कार्यान्वयनको जिम्मेवारी अधिकार वडा र पालिकाका जनप्रतिनिधीलाई भएपनि दलका नेताहरुलाई समेत जिम्मेवार र जवाफदेही बनाउनु पर्नेमा उनीहरुको जोड थियो । दलका नेताहरुले अनुकुल र प्रतिकुल हेरेर मात्रै जनप्रतिनिधीलाई सहयोग गर्ने परिपार्टी हाबी भएको अवस्थालाई सुधार गर्न र बुहदलिय व्यवस्थामा दललाई स्थान दिन हरेक कार्यान्वयन र निर्णय गर्ने अधिकारी जनप्रतिनिधीलाई दिएपनि सहभागि गराउन सुझाव दिएका हुन् ।
बुधबार १४, जेठ २०८२ ०९:३१
बझांगको मष्टा गाउँपालिका वडा न २ केन्द्र विन्दु बनाएर उक्त भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएकाे छ।
भुकम्प पछि स्थानियहरु घर बाहिरको खुला स्थानमा निस्किएका छन् । भुकम्पबाट कुनै क्षतिको जानकारी नआएको भने नअाएकाे छ ।
बुधबार १४, जेठ २०८२ ०८:३९
पालिकाले हेलो मेयर कार्यक्रम अन्र्तगत जनगुनासो सुनुवाईका लागि आयोजना गरिएको बार्षिक समीक्षा कार्यक्रमका सहभागिहरुले रजालीलाई कृषिको हबको रुपमा स्थापित गर्न आग्रह गरेका छन् । खेतबारी बाँझै रहने र तरकारी खेतीका किसानहरु पनि घट्न थालेको विषयलाई गम्भीर रुपमा लिनु पर्ने सुझाव पूर्व वडा अध्यक्ष वीर बहादुर रावलको छ । रावलले गुजाराका लागि नभई पारिवारीक योजना सहीत तरकारी खेतीमा जोडिनु पर्ने सुझाव दिएका हुन् ।
बुधबार १४, जेठ २०८२ ०८:५४
उनले भने, ‘मेराविरुद्ध नियोजित ढंगले आक्रमण गरिएको छ । यो आक्रमण, राजनीतिक पूर्वाग्रहले प्रेरित छ । षडयन्त्रपूर्ण छ । यसको क्रम जारी छ भन्ने मैले महसुस गरेको छु ।’
बुधबार १४, जेठ २०८२ ०८:५९
नेपाली काँग्रेस खप्तड छेडेदह गाउँकार्य समिति सभापती हर्क रावतको अध्यक्षतामा संचालन भएको कार्यक्रममा महासमिति सदस्य मान बहादुर रावल प्रमुख अतिथि रहनुभएको थियो, कार्यक्रममा पुर्व पार्टी सभापती कविराज पण्डित, पार्टी उपसभापती पदम बडुवााल, प्रदेश ख सभापती रंग खाती रहनु भएको थियो । नेपाली काँग्रेस खप्तड छेडेदह गाउँकार्य समितिले पाटी लाई सुसानसनको पक्षमा उभीन दोस्रो गाँउ सममेलन गरीएको पालीका सचिव प्रेम रावतले बताएका छन् ।
बुधबार १४, जेठ २०८२ ०९:४६