बुधबार, २१ जेठ २०८२

बाजुरामा पनि भुकम्पको धक्का महसुस

बाजुरा : बाजुरा जिल्लामा पनि भुकम्पकको धक्का महसुस गरिएको छ ।अाज साँझ ६ बजेर २७ मिनेटमा आएको ४ दशमलव २ म्याग्नेच्युडको भुकम्प गएको छ।   बझांगको मष्टा गाउँपालिका वडा न २ केन्द्र विन्दु बनाएर उक्त भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएकाे छ। 
भुकम्प पछि स्थानियहरु घर बाहिरको खुला स्थानमा निस्किएका छन् । भुकम्पबाट कुनै क्षतिको जानकारी नआएको  भने नअाएकाे छ  ।

प्रतिक्रिया दिनुहोस