शुक्रबार, २५ पुष २०८२

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

बिहिबार १७, पुष २०८२ ११:४९

बाजुरा एमालेमा जुटेन सहमति, प्रतिनिधि सभा निर्वाचनका लागि नरेश रोकाया सहित ११ जनाको नाम सिफारिस

सिफारिस हुनेहरूमा नेकपा एमाले केन्द्रीय सदस्य कर्णबहादुर थापा, लालबहादुर थापा, सहदेव बोगटी, नरेश रोकाया, प्रदेश कमिटी उपाध्यक्ष कालीबहादुर शाही, दयालबहादुर शाही, राधिका बोहरा, बसुन्धरा रोकाया, लोकेन्द्र बहादुर शाही, काशी बहादुर विक र रामलाल कार्की रहेका छन्।

आइतबार २०, पुष २०८२ ०८:३१

एमालेको सचिवालय बैठक ९ बजे बस्दै

मङ्गलबार २२, पुष २०८२ ०७:४५

एमालेले तोक्यो जिल्ला इन्चार्ज, बाजुरामा लालबहादुर थापा पाए जिम्मेवारी

सुदूरपश्चिमको संयोजकको रुपमा गणेशसिंह ठगुन्नालाई जिम्मेवारी दिएको छ । भने उनले दार्चुला जिल्ला इन्चार्जको पनि थप जिम्मेवारी पाएका छन् । सुदूरपश्चिमाका अधिकांश पुरानै अनुहारलाई जिम्मेवारी दिएर कार्यविभाजन गरेको हो । केही जिल्ला इन्चार्जको रुपमा भने नयाँलाई जिम्मेवारी दिएको छ ।

मङ्गलबार २२, पुष २०८२ ०७:५८

बुढीगंगाको १३ औं नगर सभा सकियो, पालिका व्यवस्थापन सर्वेक्षण प्रतिवेदनसहित १७ ऐन तथा विधेयक पारित

नगर प्रमुख रामबहादुर बाँनीयाको अध्यक्षतामा सञ्चालन भएको नगरसभाले चालु आर्थिक वर्षलाई “निर्माण तथा विकास वर्ष” का रूपमा मनाउने निर्णयसमेत गरेको छ । नगरपालिकाको समग्र सुशासन, आर्थिक अनुशासन, सेवा प्रवाह तथा विकासलाई प्रभावकारी बनाउने उद्देश्यसहित ११ वटा नयाँ ऐन तथा विधेयक पारित गरिएको छ ।

मङ्गलबार २२, पुष २०८२ ०८:००

सुदूरका शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा

नेपाल प्रीमियर लिग एनपीएलको दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन्  एनपीएलको उपाधी लुम्बिनी लायन्सलाई जिताउन शेरले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनीसहित एनपीएलमा राम्रो प्रदर्शन गरेका बसिर अहमद र लोकेश बमले पनि टोलीमा कमब्याक गरेका छन् ।

मङ्गलबार २२, पुष २०८२ ०८:१४

९३ करोड लागतमा सेती लोकमार्ग दक्षिण खण्ड स्तरोन्नति हुँदै, बहुवर्षीय ठेक्का प्रक्रिया सुरु

मन्त्रालयद्वारा जारी टिप्पणी र आदेशअनुसार कैलाली जिल्लामा पर्ने उक्त सडक खण्डको चेन १९ं५०० देखि ३४ं००० सम्म करिब १४।५ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गरिनेछ। सेती लोकमार्गको यो खण्ड सुदूरपश्चिम क्षेत्रको रणनीतिक तथा आर्थिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ।

बुधबार २३, पुष २०८२ ०६:०६

बाजुरामा प्रथम जिल्ला स्तरिय न्यायिक सम्मेलन हुने

सम्मेलनको थप योजना निर्माण, समन्वय तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी आयोजक बुढीनन्दा नगरपालिकाले लिने निर्णय पनि गरिएको छ । न्यायिक समितिहरूको क्षमता अभिवृद्धि, अनुभव आदान–प्रदान तथा स्थानीय तहमा न्याय सम्पादन प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जनाइएको छ ।

बुधबार २३, पुष २०८२ ०७:१८