मङ्गलबार, ११ कार्तिक २०८२

विश्व मानसिक स्वास्थ्य दिवस २०२५ : अनुभूति, अनुभव र सन्देश

सामाजिक कारणहरुमा आघात जन्य घतनाहरु जस्तै बलत्कार, हत्या, हिंसा, युद्ध, गम्भीर खालको दुर्घटना, प्रियजनको मृत्यु, बेसहारा हुनु, शारीरिक तथा यौन जन्य दुब्र्ययहार, गरीबि, बेरोजगारी भेदभाव हुन भने मनोबैज्ञानिक कारणहरु बाल्यकालमा मानसीक आघात, बेवास्ता, नकारात्मक सामाना गर्ने ब्यबहार पर्छन ।

शुक्रबार २४, असोज २०८२ ११:१४

अछाममा समाजवादीका नेताले गरे एमाले प्रवेश

प्रवेश गर्नेमा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य नमराज शाही, समाजवादीकै नेता नरेन्द्र न्यौपाने र नेपाली काँग्रेसका नेता चक्र शाही रहेका छन् । उहाँहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य यज्ञ बोगटी, अछाम जिल्ला सचिव हिरण्ड भट्टाराई सहीतका नेताहरुलाई अविर लगाएर स्वागत गरेका हुन् ।

शुक्रबार २४, असोज २०८२ ०७:२८

अछाम-धनगढी जाँदै गरेको इभी दुर्घटना : एकको मृत्यु, १८ जना घाइते

०१००१ ख ३९५६ नम्बरको सो इभी सवारी अचानक अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो।

शनिबार २५, असोज २०८२ ०८:२४

कैलालीमा युवकको विभत्स हत्या पछि टाउको बोकेर प्रहरी कार्यालय पुगे अभियुक्त

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले सुर्खेतको चौकुने गाउँपालिका-३ घर भएका बुढाको हत्यामा संलग्न दुई जनाले राति नै प्रहरीमा आत्मासमर्पण गरेको जानकारी दिए ।

शनिबार २५, असोज २०८२ ०८:३१

बाजुरा कपको क्वाटरफाइलन समीकरण पुरा, रानीवनकै ३ टिमले खेल्ने

रानीवन बाजुराको पुरानो स्पोर्टस् क्बल हो । सी डिभिजन लिग खेलिकसकेको रानीवनले जिल्ला र बाहिरका सबैजसो खेलमा भाग लिने गरेको छ । यसैगरी मार्तडी स्पोर्टस् युथ क्लब, साइनिगं स्टार कोल्टी,मार्तडी क्याफे, बिएम नाइन, र बिएम सेभेन क्वाटर फाइनल पुगेका छन् ।

शनिबार २५, असोज २०८२ ०८:२३

गोली खाने र आन्दोलनमा जानेलाई निषेध, विदेशी एजेन्टलाई जेनजी नेता बनाएको आरोप

वास्तविक जेनजी समूहका देशभक्त राष्ट्रवादी युवा र किशोर किशोरीहरू निषेधको व्यवहारविरुद्ध साँच्चिकै विद्रोहमा जाने अवस्था बनेको अपिलमा उल्लेख छ । सो अलाइन्सले सञ्चारमाध्यमले पनि नक्कली जेनजीहरुलाई ठाउँ दिने र सरकार तथा राष्ट्रपतिले पनि उनीहरुसँगै वार्ता गर्ने कुरा स्वीकार्य नहुने जनाएको चेतावनी समेत दिएको छ ।

शनिबार २५, असोज २०८२ ०९:४३

बाजुरा कपको सेमिफाइन भोलि, रानीवन र मार्तडी क्याफे, साइनिङ्ग स्टार र मार्तडी भिड्ने

सहभागि २० टिम मध्ये १२ टिम समूहचरणबाटै बाहिरिएका थिए, भने चार टिम क्वाटरफाइनलको यात्रा सकाएर बाहिरिएका हुन् । सेमिफाइनलमा रानीवन र मार्तडी क्याफे भिड्ने छन् । भने साइनिङ्ग स्टार कोल्टी र मार्तडी स्पोटस् युथ क्लब भिड्ने छन् ।

आइतबार २६, असोज २०८२ ०७:५१

यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित

सोमबार २७, असोज २०८२ १०:२१

बाजुरा कपको उपाधी साइनिङ्ग स्टारलाई, गृहमैदानमा रानीवनको पेनाल्टीमा हार

पछिल्लो फूटबल पुस्ताको बेर्ना नै हो, रानीवन । तर जिल्लामा आयोजना हुने हरेक कपको उपाधीमा रानीवन अनलक्की बनिरहेको छ । रानीवनले आयोजना गरेकै साना ठुला धेरै प्रतियोगितामा पनि रानीवन फाइनलमा पुगेर अभागी सावित बनिरहेको छ । सि डिभिजन खेलिरहेको बेला पनि सुदूरका पहाडी जिल्लाकै ठूलो धनराशीको छेडेदह गोल्ड कपमा समेत रानीवनले उपाधी हात पार्न सकेको छैन् ।

बुधबार २९, असोज २०८२ १२:३४

त्रिवेणी क्रिकेटको उपाधी बुढीगंगाले उचाल्यो

उपाधीका लागि भएको फाइनल खेलमा पहिलो ब्याटिङ गरेको बुढीगंगाले १५ ओभरमा १३१ रन बनाएको थियो । १३२ रनको जवाफी ब्याटीङमा उत्रिएको तोली क्रिकेट क्लबले पनि १५ ओभरमा १३१ रन नै बनायो र खेल सुपर ओभरमा गएको थियो ।

बुधबार २९, असोज २०८२ ०१:११