कोही कराउने, कोही रुने र कोही चिच्यान थाले । जतिबेलासम्म आधा जयगढ बजार जल्नेतयारीमा थियो । आगलागी बजारकै हिमाल जनरल स्टोरबाट सुरु भएको हो । विजुलीको तार सर्ट भएर हो, वा ग्याँस सिलिण्डर पड्केर हाृ, अझै एकीन प्रहरीले गर्न सकेको छैन् । आइएमइ सेवा सञ्चालन भइरहेको पसलबाट आगलागी भएको भन्नेबारे मात्रै प्रहरी जानकार देखिन्छ ।
बुधबार २७, चैत २०८१ ०९:३८
कैलाली प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक कविन्द्र बोहराका अनुसार मृतक भेटिएका पुरुषको टाउकोमा गम्भीर चोट देखिएको बताएका छन् । प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सहीत अनुसन्धान ब्यूरोबाट प्रहरी परिचालन गरेर अनुसन्धान भइरहेको बोहराले जानकारी दिए । हत्या आशंका नै देखिएकोले तालिम प्राप्त कुकुरबाट पनि अनुसन्धान जारी राखिएको छ ।
बुधबार २७, चैत २०८१ ०१:११
सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार पारेर उक्त मानवीय सहायता रकम वितरण गर्ने गरी ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको उनले बताए। यसका साथै प्रारम्भिक रिपोर्टको पूर्ण विवरण प्राप्त भएपछि थप सहयोग गर्ने प्रदेश सरकारले बताएको छ।
बुधबार २७, चैत २०८१ ०१:१७
तर उता स्थानीय तहको शैक्षिक गुणस्तर भने दिनप्रतिदिन खस्किन थालेको छ । गौमुल गाउँपालिकाले शिक्षा, स्वास्थ्य र सडक तीन “स” को नीति लिएर समग्र पालिकाको विकास गर्ने गरी गाउँ सभाबाट नै पास गरेर अघि बढेको थियो । तर पछिल्लो शैक्षिक गुणस्तरको अवस्था भने दिनप्रतिदिन खस्किदोँ थालेको छ ।
बुधबार २७, चैत २०८१ ०१:२९
बुधबार (आज) महानायक राजेश हमालको प्रस्तुतीसंगै महोत्सव सम्पन्न भएको महोत्सव प्रचारप्रसार प्रमुख मदन विकले बताएका छन् । बडीमालिका सामुदायिक विकास समाज बाजुराको आयोजना र बडीमालिका नगरपालिकाको प्रवद्र्धनमा महोत्सव प्रथम बडीमालिका महोत्सव आयोजना गरिएको हो ।
बुधबार २७, चैत २०८१ ०८:०७
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार चट्याङकै कारण सोही स्थानकी ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाईं र भीम नागरीकी ६ वर्षीया छोरी खुसी नागरी घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । भने अवस्था हेरेर थप उपचारका लागि डोटी जिल्ला अस्पताल वा बाहिर लैजाने तायरी गरिएको छ ।
बिहिबार २८, चैत २०८१ ०९:२४
महासंघकी सहअध्यक्ष एवं काठमाडौं केन्द्रित आन्दोलनकी संयोजक नानुमाया पराजुलीले विधेयकमाथि छलफल गर्न भनेर शिक्षा सचिवले बोलाएका कारण समय मिलाएर जाने निर्णय भएको जानकारी दिइन् । ‘वार्ताका लागि भन्दा पनि छलफलमा हामी जाने हो,’ उनले भनिन्, ‘हामी छलफलमा गए पनि आन्दोलन जारी रहन्छ ।’ शिक्षकहरू २० चैतदेखि सडक आन्दोलनमा छन् भने सोमबारदेखि देशव्यापी शैक्षिक हडताल घोषणा गरेका छन् ।
बिहिबार २८, चैत २०८१ ११:२९
सरकारले औद्योगिक पूर्वाधार विकासमा विशेष जोड दिएकाले औद्योगिक क्षेत्रहरूको स्थापना र स्तरोन्नति, सडक र यातायातको विकासलगायत विषयलाई उच्च प्राथमिकता दिइएको उनको भनाइ थियो ।
शुक्रबार २९, चैत २०८१ ०८:०४
सुदूरपश्चिम प्रदेशका तराईका दुई ठूला जिल्ला कैलाली र कञ्चनपुर जस्ता प्रमुख क्याम्पसमा अनेरास्ववियुको अवस्था कमजोर हुँदै गएको छ । कुनै बेला गर्वको साथ भन्ने गरिन्थ्यो । “यो हाम्रो संगठन हो । यो बाघ संगठन हो । आज त्यही संगठनको नतिजा हेर्दा लाज लाग्ने स्थिति सिर्जना भएको छ । किन भने आजको विद्यार्थी राजनीतिमा सत्ता प्राप्तिको खेल भन्दा बढी विश्वास, सेवा र विचारको राजनीति आवश्यक छ ।
शुक्रबार २९, चैत २०८१ ०८:११