२२ बुँदे माग सहीत गरिएको तालाबन्दीमा पालिका भित्र रहेका नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका गाउँकमिटीले समेत फागुन २० गते लिखित विज्ञप्ती नै जारी गर्दै समर्थन गरेका थिए । गाउँपालिका अध्यक्ष भरत रोकायामाथि आर्थिक अनियमितता, कमिसन र भ्रष्टाचारको आरोप सहीत तालाबन्दी गरिएको थियो ।
बुधबार २८, फागुन २०८१ ०७:३०
बाजुरामा राजकीय क्षेत्र र पार्टीको पदाधिकारी स्तरमा दलित समुदायका व्यक्तिहरुको प्रतिनिधित्व रहेको उल्लेख गर्दै फेरि पनि न्याय गरेर सन्तुलित तरिकाले पार्टी अघि बढ्ने बताएका छन् ।
बुधबार २८, फागुन २०८१ ०९:०९
समाजमा जातका आधारमा गरिने विभेद अझै व्याप्त रुपमा रहेका कारण यसको समूल अन्त्यका लागि नेपाल उत्पीडित जातीय मुक्ति समाज लागिरहेको बताएका छन् ।
बुधबार २८, फागुन २०८१ ०९:११
सानै उमेरदेखि गीत संगीतमा सक्रिय थापाले सयैको संख्यामा गीत गाएकी छन् । काठमाडौंमा श्रीमान विजय थापासँग सहकार्य गरि आफ्नै स्टुडियो समेत बनाएर दुई दशक देखि संगीत कर्ममै व्यस्त छिन् ।
बिहिबार २९, फागुन २०८१ ०८:३८
नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति बिरबहादुर बलायरको अध्यक्षतामा बसेको प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकमा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई समेत बोलाइएको थियो । बैठकमा एमालेका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, मुख्यमन्त्री कमलबहादुर शाह, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल लगायतका नेताहरु सहभागी थिए ।
बिहिबार २९, फागुन २०८१ ०९:१२
यस पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।
बिहिबार २९, फागुन २०८१ ०९:१९
२०८० साउनमै आयोजना निर्माणको प्रस्ताव गरेको नेपाल सरकारले भारतको सकारात्मक जवाफ पाएको छैन । लगानीदाताले हालसम्म जवाफ र प्रतिक्रिया दिएको छैन । गएको पुस ११ मा अर्थ मन्त्रालयले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्र लेख्दै भारत सरकारबाट सहुलियत ऋण प्रयोग गर्ने सन्दर्भमा कुनै जवाफ नआएको उल्लेख गरेको छ ।
शुक्रबार ३०, फागुन २०८१ ०७:५८