आइतबार, ०७ पुष २०८१

एमाले नेता अजबहादुर मल्लको नाम समाजवादी पार्टीको केन्द्रीय सदस्यको सूचीमा

मल्लले २०७९ सालको संघ र प्रदेशको निर्वाचनमा पनि खुलेर नेकपा एमालेलाई सहयोग नगरेको आरोप लागएको थियो । तर त्यो नेकपा एमालेका तर्फबाट कुनै पार्टी कमिटीको दस्तावेजमा उल्लेख नभएकोले आरोप प्रमाणित हुन सकेको थिएन् । नेकपा एमाले भित्र लामो समय राजनीति गरेका मल्ले केही आश्वासन सहीत समाजवादी रोजेको हुन सक्ने अनुमान गरिएको छ ।

बिहिबार २८, भदौ २०८० ०७:५८

बेरुजु प्रतिको बुझाई र म माथि लागेको आरोप !

बाजुरा प्राय स्थानीय तह प्राविधिक सेवाका निमित्तले चलाई रहेका र उहाँहरु संग नत प्रशासनिक ज्ञान छ,नत लेखा सम्बन्धित ज्ञान नभएका कारण नेपाल सरकारको नीति र विधि भन्दा जनप्रतिनिधिको आज्ञापालक भएका कारण खर्च गर्नुपर्ने शिर्षकमा खर्च नभएर अन्य शिर्षकमा खर्च भएका कारण एकातिर विकासको नाममा आएको बजेट कर्मचारीमा खर्च भएको छ,भने बेरुजुका कारण स्थानीय तह बदनाम हुने स्थितिमा पुगेका छन।आफ्नो कार्यकालको जिम्मेवारी आफै हौ भन्ने जानकारी नभएका कार्यालय प्रमुख र बाहिर जिल्लाका लेखापालले आफु अनुकुल सरुवा मागेर अन्यत कार्यालयमा जाने भएकोले सम्परिक्षण र फर्छयौंटमा ध्यान नदिदा बर्षेनी बेरुजुको आकार बढीरहेको छ।

शुक्रबार २९, भदौ २०८० १०:०३

प्रतिनिधिसभा बैठकमा एक सदस्य पद रिक्त भएको सदनलाई जानकारी

काठमाडौँ, । प्रतिनिधिसभाको आजको बैठकमा संसदमा एक सदस्य पद रिक्ति भएको सदनलाई जानकारी गराईएको छा । सभामुख देवराज घिमिरेले इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराएका हुन् ।

शुक्रबार २९, भदौ २०८० ०२:४८

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको छ : प्रधानमन्त्री

काठमाडौँ, : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा अवैधरुपमा सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताएका छन् ।

शुक्रबार २९, भदौ २०८० ०२:५३

एमालेले नेम्वाङको स्मृतिमा सातै प्रदेशमा कार्यक्रम गर्ने

नेकपा (एमाले)ले संविधानसभाका अध्यक्ष स्व सुवास नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ ।

शुक्रबार २९, भदौ २०८० ०३:४९

उच्च अदालतमा २७ न्यायाधीश सिफारिस (सूचीसहित)

काठमाडौं : न्याय परिषद्ले उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि २७ न्यायाधीश सिफारिस गरेको छ । शुक्रबारको परिषद्को बैठकले उक्त निर्णय गरेको हो ।उच्च अदालतको न्यायाधीश परिषद्को सिफारिसका प्रधानन्यायाधीशले नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ ।

शुक्रबार २९, भदौ २०८० ०३:५८

डाक्टर कुट्नेलाई कारवाहीको माग गर्दै बाजुरा अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

स्वास्थ्य कर्मीले हातमा कालो पट्टी बाँधेर घटनाको विरोध गरेका छन् । भोली जुनसुकै व्यक्ति र स्वास्थ्य संस्था माथि यस्ता घटना हुन सक्ने भन्दै कुटपीटमा संलग्न व्यक्तिलाई कारवाही गर्न माग गरिएको अस्पतालमा डाक्टर चेतबहादुर धामीले बताएका छन् ।

शुक्रबार २९, भदौ २०८० ०५:५९

बुढीगंगाले मंसिरमा नगर समृद्धिका लागि विकास कचहरी गर्ने

राजनीतिक आस्था र विचार माथि विकास राख्ने राजनीतिक समझदारी र सहकार्यका लागि विकास कचहरी गर्न लागिएको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन् । मंसिर १६ देखि १८ गतेसम्म पालिका भित्रका सबै राजनीतिक दल, विकासे निकाय, वौद्धिक वर्ग र आम सर्वसाधारणलाईसँगै राखेर कचहरी गर्न लागिएको हो ।

शुक्रबार २९, भदौ २०८० ०७:४८

बाजुरामा बाल दिवसको रौनक, विद्यालय र पालिका केन्द्रमा मनाइयो बाल दिवस

नौ वटै स्थानीय तहले पालिका स्तरीय कार्यक्रम गरि बाल दिवस मनाएका छन् । नाचगान, वक्तत्व, नृत्य, निबन्ध, वादविवाद, साँस्कृतिक कार्यक्रम सहीतका कार्यक्रम गरेर दिवस मनाइएको छन् । बुढीनन्दा नगरपालिकाले १० वटै वडाका साँस्कृतिक प्रस्तुती सहीत कार्यक्रम गरेको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।

शुक्रबार २९, भदौ २०८० ०८:०६

जनप्रकाश माविको शैक्षिक स्मारिका विमोचन

गिरीले नै सम्पादन गर्नु भएको स्मारिकामा विभिन्न क्षेत्रका ५१ जनाका लेख रचना समेटिएका छन् । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नन्दराम बिष्टको अध्यक्षतामा सञ्चालन भएको शैक्षिक स्मारीका बिमोचन कार्यक्रमको प्रमुख अतिथि बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा रहनुभएको थियो ।

शुक्रबार २९, भदौ २०८० ११:११

तीनकुने सामूहिक हत्या : शङ्कास्पद व्यक्ति ट्याक्सी चढेर आफैं पुगेका थिए प्रहरी चौकी

प्रहरीले राईलाई पुर्‍याउने ट्याक्सी चालकसँग पनि सोधपुछ गरेको छ । प्रहरी स्रोतका अनुसार चालकले सोधपुछका क्रममा रगत लतपतिएका कपडासहित आएका राईले हड्बडाउँदै आफूलाई प्रहरी कार्यालय पुर्‍याइदिने भनेको बताएका थिए ।

शनिबार ३०, भदौ २०८० ०८:२१

सुदूरपश्चिममा तीन वर्षको अवधीमा २८१ बहुविवाहका मुद्दा प्रहरीमा

प्रदेशभित्र पछिल्लो तीन वर्षको अवधिमा मात्र बहुविवाहका दुई सय ८१ मुद्दा प्रहरीमा दर्ता भएका छन्। मुलुकी ऐनमा बहुविवाह गर्ने कार्यलाई फौजदारी अपराध मान्दै न्युनतम एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय गर्ने व्यवस्था छ। अधिकतम पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ। बहुविवाह गरेमा वा गराउने कार्य गर्ने व्यक्तिलाई समेत पाँच वर्षसम्म कैद हुने र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

शनिबार ३०, भदौ २०८० ०८:३९

‘बासँग विद्यार्थी’ कार्यक्रमलाई सम्बोधन गर्दै केपी ओली

विद्यार्थीहरुको समूह एड टक्सले गर्न लागेको ‘बासँग विद्यार्थी’ कार्यक्रमलाई सम्बोधन गर्न लागेका हुन् । ‘आज म ‘बासँग विद्यार्थी’ भन्ने कार्यक्रममा हुनेछु । कार्यक्रम इम्पेरियल बेङ्क्वेट सल्लाघारी भक्तपुरमा बिहान ११ः४५ मा हुने रहेछ । कार्यक्रमको मोडरेटर चाहिँ भिडियोमा देखिएकी यी नातिनीले गर्नेछिन् ।’ सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ क्लिप सेयर गर्दै अध्यक्ष ओलीले भनेका छन् ।

शनिबार ३०, भदौ २०८० ०९:५१

चेतनदीप ऐडीको सम्झनामा काठमाडौंमा फुट्सल प्रतियोगिता

बाजुराबाट काठमाडौंमा कर्म थलो बनाएर अध्ययन गर्ने र जागिर गर्नेहरुबीचबाटै खेलाडी सहभागि भएका छन् । नौ वटै पालिकाबाट २२ वटा टिम सहभागि भएको आयोजकले बताएको छ । व्यवस्थापक, खेलाडी, प्रशिक्षक सबै गरि १० जना रहने गरि टिम तयार पारिएको छ ।

शनिबार ३०, भदौ २०८० १२:१६

देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्छौ : अर्थमन्त्री डा महत

ललितपुर, । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताएका छन् । आज ललितपुरको गोदावरी नगरपालिका वडा नं ११ स्थित बज्रवाराही चापागाउँ अस्पतालको प्रस्तावित भवनको शिलान्यास कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

आइतबार ३१, भदौ २०८० ०३:२४

नेम्वाङको परिवारलाई समवेदना दिन एकसाथ पुगे झलनाथ खनाल र शंकर पोखरेल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेकपा एमालेका महासचिव शंकर पोखरेल संविधान सभा अध्यक्ष स्वर्गिय सुवास नेम्वाङको परिवारलाई समवेदना दिन एकसाथ पुगेका छन्।

आइतबार ३१, भदौ २०८० ०३:३२

सुहाङले थाम्लान् त सुवास नेम्वाङको राजनीतिक विरासत ?

काठमाडौं, । संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि इलाम २ मा उनको राजनीतिक उत्तराधिकारी को होला ? नेम्वाङको परिवारकै सदस्यले त्यो विरासत थाम्लान् कि अरु नै नेता उदाउँलान् ? एमालेमा छलफल सुरु भइसकेको छ ।

आइतबार ३१, भदौ २०८० ०३:४०

बाजुरामा भाइरल ज्वरोले २ जनाको मृत्यु, २ सय बढी विरामी

विरामीका १ सय ३ डिग्री भन्दा माथिको ज्वरो आउने गरेको छ । ज्वरोसँगै खोकी लाग्ने, श्वास फुल्ने, उठ्न नसकिने, रिंगटा लाग्ने जस्ता लक्षण विरामीमा देखिएको छ । संक्रमण देखिएको जानकारी लगत्तै स्वास्थ्य कार्यालय बाजुराले पनि औषधी सहीत स्वास्थ्य कर्मी पठाएको कार्यालय प्रमुख महेश चन्द्रले बताएका छन् । ल्याव सहीतको टोली पठाएको छ ।

मङ्गलबार ०९, असोज २०८० १०:४७

प्रधानमन्त्री प्रचण्ड आज ल्हासा प्रस्थान गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दै छन् । गत शनिवारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज बिहान चीनको छिङछोङ सहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । स्थानीय समयअनुसार आज दिउँसो १२ः०५ मा ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम छ ।

बुधबार १०, असोज २०८० ०९:१३

पर्यटनमन्त्री किरातीबाट विदेशी पर्यटकलाई स्वागत

काठमाडौँ, । विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गरिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका विदेशी पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका हुन् ।

बुधबार १०, असोज २०८० ०९:३५

एमाले बागमतीको अधिवेशन : नेतृत्वमा सहमति नजुट्दाँ निर्वाचन कार्यक्रम सुरु

काठमाडौं, । नेकपा एमालेको पहिलो बागमती प्रदेशको अधिवेशन काठमाडौंमा जारी छ । सोमबारबाट काठमाडौंमा सुरु भएको अधिवेशनको मङ्गलवार काठमाडौं स्थित कमलादीमा बन्दसत्र सम्पन्न भएको थियो ।

बुधबार १०, असोज २०८० १०:२७

प्रधानमन्त्री दाहाल ल्हासामा

ल्हासा (चीन), । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुगेका छन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा पुगेका हुन् ।

बुधबार १०, असोज २०८० १२:१६

सर्वसम्मत नेतृत्व र एमालेलाई पहिलो पार्टी बनाउन उम्मेदवारी हो : अध्यक्षका प्रत्यासी जैसी

पार्टीका महाधिवेशन वरपर त्यस्तो हुन्छ तर पछि हामी एकाकार भएर अघि बढेका छौ । म जैले पार्टी जोगाउन लागेको छु , मुल कुरा कठिन अवस्थामा पार्टी जोगाउन लाग्यो कि लागेन भन्ने हो । २०५४ मा पनि पार्टी भनेकै एमाले रहन्छ भनेर एमाले बचाउन लागे पछिल्लोपटक पनि विभाजनको विरुद्धमा लागे ।

बुधबार १०, असोज २०८० ०२:४१

एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन र अबको बाटो..

एमाले यस बीचमा विभिन्न उतारचढावसंग हिँड्दै, लड्दै , उठ्दै , फेरि हिँड्दै अगाडि बढीरहेको छ । यी शृङ्खलावद्ध उतारचढावबाट, यी सिकेका लेसनहरूबाट , विगतका तितामीठा अनुभवबाट , भोगाई र सिकाईबाट 'अबको एमाले कस्तो बनाउने ?' भन्ने प्रश्न हाम्रो सामु जबर्जस्त उभिएको छ । आज नेकपा एमाले कहाँ छ ? भन्ने प्रश्नको 'भित्तेघडी'बाट यतिबेला नेकपा एमालेमा आबद्ध सबै नेता, कार्यकर्ता, यसका इमानदार सिपाहीले एमालेका समस्याको मसिनो गरी पहिचान गर्न जरुरी छ । त्यसबाट नै समस्याको समाधान निस्कन्छ ।

सोमबार १५, असोज २०८० ०४:०३