शुक्रबार, ०२ कार्तिक २०८१

राष्ट्रियता र भौगोलिक एकता बलियो बनाउन एमालेलाई बलियो बनाउनु पर्छ : सचिव छविलाल विश्वकर्मा

कैलाली । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले एमाले कमजोर हुँदा राष्ट्रियता र भौगोलिक एकता कमजोर हुने गरेको बताएका छन् ।

आइतबार २१, असोज २०८० ०३:२५

प्रचण्ड नेतृत्वको सरकार जनताप्रति उत्तरदायी भएन : महासचिव पोखरेल

कैलाली । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएको टिप्पणी गरेका छन् । सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्दै उनले इजरायलमा भइरहेको हमलामा परेर घाइते भएकाहरूका विषयमा पनि सरकारले चासो नदिएको बताए ।

आइतबार २१, असोज २०८० ०४:४०

“सरकारले उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेको भए धेरै उद्योग डुब्ने थिएनन् : उपाध्यक्ष शाक्य

काठमाडौँ, । नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकारको प्राथमिकता उद्योग क्षेत्रमा पर्न नसकेको जिकिर गरेकी छन् । बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र नेपाल हस्तकला महासङ्घले आज काठमाडौँमा आयोजना गरेको ‘प्राकृतिक रेशामा प्रविधिको भूमिका’ विषयक कार्यक्रममा उनले सरकारको प्राथमिकतामा कहिल्यै पनि उद्योग क्षेत्र पर्न नपरेको दाबी गरिन ।

आइतबार २१, असोज २०८० ०४:५७

प्रचण्ड लक्षित ओलीको टिप्पणी : गेरुवस्त्र लगाउँदैमा र मानसरोवरमा डुबुल्की गर्दैमा पाप कट्दैन

कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनताप्रति उत्तरदायी नभएको टिप्पणी गरेका छन् । सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा ओलीले देश र जनतालाई आशा जगाउने बेलामा प्रधानमन्त्री भ्रमणमा केन्द्रित भएको बताएका हुन् ।

आइतबार २१, असोज २०८० ०५:०७

बजेटमा तोकिएको समयसीमा भित्र काम गर्न नसकेको भन्दै स्वर्णिम वाग्लेले गरे सरकारको आलोचना

ठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले बजेटमा तोकिएको समयसीमा भित्र कामै गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको समयसीमा भित्र रहेर सरकार आफैंले काम नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

आइतबार २१, असोज २०८० ०५:२२

नयाँ नोट सटही असोज २९ गतेदेखि

काठमाडौैँ, । नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो ।

आइतबार २१, असोज २०८० ०६:१२

इजरायलमा अप्ठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले इजरायलमा अप्ठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार वक्तव्य जारी गर्दै हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दा गरेका छन् ।

सोमबार २२, असोज २०८० ०३:५४

एमाले सुदूरपश्चिम नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशनको निर्वाचन आज हुने भएको छ । सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिएपनी त्यो सफल हुन नसकेपछि निर्वाचन हुने भएको हो ।

मङ्गलबार २३, असोज २०८० ०९:३३

एमाले सुदूरपश्चिम अध्यक्षमा चार जनाको उम्मेदवारी

काठमाडौं, । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश अधिवेशनमा अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ । प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन्।

मङ्गलबार २३, असोज २०८० १०:४१

एमाले सुदूरपश्चिम उपसचिव पदमा कुरा नमिल्दा अझै जुटेन सहमति

धनगढी । सुदूरपश्चिम प्रदेशमा सहमतिमै नेतृत्व चयनको प्रयासमा रहेका एमाले नेताहरूबीच उपसचिव पदमा सहमति नजुट्दा निर्वाचन प्रक्रिया थप लम्बिएको छ । उपाध्यक्षमा मनोनयन दर्ता गरेका ५ जना नेतालाई उम्मेदवारी फिर्ता गर्न लगाएर कालीबहादुर शाही सर्वसम्मत चुनिदा उपसचिवमा सहमति भएको छैन ।

बिहिबार २५, असोज २०८० ०९:४५

ठूला अनियमितताका घटनामा समिति आँखा चिम्लिएर बस्दैन : सभापति खतिवडा

सुरक्षा निकायकाठमाडौँ, । संसदीय राजनीतिक व्यवस्थामा संसदीय समितिहरुलाई ‘मिनी पार्लियामेन्ट’ अर्थात् सानो संसद् भनिन्छ । यसमध्ये पनि सबै, निर्वाचन एवं अख्तियार, प्रशासनलगायतका धेरै र राज्यका संवेदनशील निकाय कार्यक्षेत्र रहेकाले राज्य व्यवस्था तथा सुशासन समितिलाई थप महत्वको समिति मानिन्छ ।

बिहिबार २५, असोज २०८० ०९:४८

चुनाव जित्न विकासको थुप्रै आश्वासन दिनु गलत : सांसद ज्ञवाली

काठमाडौँ, । नेकपा (एमाले) का सांसद शोभा ज्ञवालीलाई चुनाव जित्ने बेलामा जनतासँग विकासका आश्वासन दिने पुरानो परिपाटी नै गलत भन्ने लाग्छ । ‘जनताले सांसद कानुन बनाउन जाने हुन चुनेर पठाउनुपर्छ’ भनेर सोच्ने नगरेको उनको अनुभव छ ।

बिहिबार २५, असोज २०८० १०:०५

एमाले सुदूरपश्चिम उपसचिवमा जुट्यो सहमति : सचिवमा चन्द र उपसचिवमा बिक सर्वसम्मत

कैलाली । एमाले सुदूरपश्चिम अधिवेशनको पाँचौं दिन दुई पदाधिकारी सर्वसम्मत भएका छन् । सचिवमा रणबहादुर चन्द र उपसचिवमा नरबहादुर बिक सर्वसम्मत भएका हुन् ।

बिहिबार २५, असोज २०८० १०:११

चुच्चे नक्सा नाघ्दै मोदीको सवार, सरकारी निकायमा छैन खबर

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कैलाश पर्वतको दर्शनका लागि जाने भएका छन् । यस क्रममा उनी नेपालको चुच्चे नक्साभित्र समेटिएका स्थानहरूमा समेत पुग्ने कार्यक्रम छ ।

बिहिबार २५, असोज २०८० १०:१९

कोशी प्रदेशको मुख्यमन्त्री माओवादीका इन्द्र आङ्बोलाई बनाउने गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनमा कोशी प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रका इन्द्र आङ्बोलाई बनाउने निर्णय गरेको छ । आज बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

बिहिबार २५, असोज २०८० ०३:०६

पदम गिरीको आरोप : कालोबजारीलाई सरकारले नै प्रश्रय दियो

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बजारमा चिनीको कृतिम अभाव सिर्जना गरिएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै कालोबजारीलाई सरकारले नै प्रश्रय दिएको उनले आरोप लगाए । उनले भने, ‘चाडपर्वको मुखमा अहिले चिनीको कृत्रिम अभाव सिर्जना गरिएको छ ।

बिहिबार २५, असोज २०८० ०३:११

कोइराला पक्षले गर्‍यो ८ प्रदेशसभा सदस्यको हस्ताक्षर संकलन

विराटनगर । कोशीमा नेपाली कांग्रेसको कोइराला पक्षले ८ प्रदेशसभा सदस्यको हस्ताक्षर संकलन गरेको छ । पार्टी नेतृत्वले माओवादीलाई मुख्यमन्त्री छाड्ने संकेत गरेपछि कोइराला पक्षले हस्ताक्षर संकलन गरेको हो । कोशीमा कांग्रेस २९ प्रदेश सांसद छन्, उनीहरुमध्ये ९ जना कोइराला पक्षमा छन् ।

बिहिबार २५, असोज २०८० ०४:११

सम्पत्ति शुद्धीकरण प्रतिवेदन संसदमा, शिक्षा विधेयक समितिमा

काठमाडौँ, । प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश भएको छ ।

बिहिबार २५, असोज २०८० ०४:२६

एमालेको समर्थनमा केदार कार्कीले गरे कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी

विराटनगर । नेपाली कांग्रेसका केदार कार्कीले नेकपा एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री दाबी गरेका छन् । कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की प्रमुख प्रमुखको कार्यालयमा पुगेका हुन् ।

बिहिबार २५, असोज २०८० ०५:२२

केदार कार्कीलाई समर्थन गरेका प्रदेश सांसदहरु प्रदेश प्रमुखको कार्यालय

बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्कीलाई समर्थन गरेका प्रदेश सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सकिएको छ ।

शुक्रबार २६, असोज २०८० ०५:२७

कोशी प्रदेश सरकार गठन : मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरुको सनाखत भोलि

काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नुपूर्व समर्थन गर्ने प्रदेश सांसदहरुको सनाखत गरिने भएको छ । माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका प्रदेशसमभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

शुक्रबार २६, असोज २०८० ०६:३७

शेखर अनुपस्थित हुँदा कांग्रेस कार्यसम्पादन बैठक निष्कर्षविहीन सकियो

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला अनुपस्थित भएपछि कार्यसम्पादन बैठकले कोशीका सन्दर्भमा कुनै निर्णय नगरि बैठक भोलीका लागि सरेको छ । कार्यसम्पादन समितिको बैठक पछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले नेता शेखर आउँछु आउँछु भनेर बैठकमा नआएको बताए ।

शुक्रबार २६, असोज २०८० ०६:४७

सुन तस्करी प्रकरण : पूर्वसभामुख महराका छोरा राहुललाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं, । सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । शुक्रबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो ।

शुक्रबार २६, असोज २०८० ०७:५९