उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले जगन्नाथ गाउँपालिकाभित्र खेलकुद संरचनाको विकास क्रमिक रूपमा सुधार हुँदै गएको र खेलाडी उत्पादनका लागि आवश्यक भौतिक संरचना निर्माण तथा आर्थिक लगानी पनि बढाइएको जानकारी दिए । उनले विद्यालय तहबाटै अनुशासित, सभ्य र प्रतिस्पर्धात्मक खेल संस्कृति विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै विद्यार्थी खेलाडीहरूलाई देशकै नाम राख्ने गरी आफ्नो प्रतिभा प्रदर्शन गर्न आग्रह गरे ।
शुक्रबार २५, पुष २०८२ ०८:०२
मङ्गलबार २९, पुष २०८२ ०१:४४
नगर सभाले गरेका निर्णय बारे पालिकाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । नगरसभाबाट नगरको समग्र शासन प्रणाली, सेवा प्रवाह, आर्थिक व्यवस्थापन तथा शहरी विकासलाई व्यवस्थित बनाउने उद्देश्यसहित महत्वपूर्ण कानुनी तथा नीतिगत निर्णयहरू पारित गरिएको नगर प्रमु अमर खड्काले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
मङ्गलबार २९, पुष २०८२ ०८:०६
शुक्रबार ०२, माघ २०८२ ०७:२४
प्रतियोगिताको पहिलो खेल आयोजक टिम ए र बाजुरा जिल्ला अस्पतालबीच भएको थियो । टस जितेर बाजुरा जिल्ला अस्पतालले आयोजक टिमलाई ब्याटिङको निम्ता दिएको थियो । आयोजक टिमले ११२ रन बनाउँदै बाजुरा अस्पताललाई ११३ रनको लक्ष्य दिएको थियो ।
शुक्रबार ०२, माघ २०८२ ०७:३४
सोमबार ०५, माघ २०८२ १०:४७
कार्यक्रमको सञ्चालन विद्यालयका उप–प्रधानाध्यापक दीपक ओझाले गरेका थिए । सप्ताहव्यापी खेलकुद कार्यक्रममा.भलिबल, क्रिकेट, फुटबल, ब्यडमेन्टिन एथलेटिक्स लगायतका प्रतियोगिताहरु हुने छन् । बादविवाद तथा वक्तित्वकला प्रतियोगिता पनि आयोजना हुने छन् । विभिन्न प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई विद्यालयको वार्षिक उत्सवको अवसरमा पुरस्कार वितरण गरिने विद्यालय प्रधानाध्यापक जोराले जानकारी दिएको छ।
मङ्गलबार ०६, माघ २०८२ ०९:११
बिहिबार ०८, माघ २०८२ ०२:३६
संयुक्त प्रतिबद्धता पत्रमार्फत दलहरू र उम्मेदवारहरूले निर्वाचन प्रक्रिया स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउने स्पष्ट अडान व्यक्त गरेका छन् । प्रचार–प्रसारलाई शिष्ट, मर्यादित र अहिंसात्मक बनाउने तथा उम्मेदवारको व्यक्तिगत जीवनमाथि टीकाटिप्पणी नगर्ने भनाइले विगतका चुनावी विकृतिप्रति आत्मसमीक्षा गरिएको छ ।
बिहिबार ०८, माघ २०८२ ०२:५४
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बाजुरा जितेर थापा संसदीय राजनीतिमा प्रवेश गरेका थिए । भने पार्टीको केन्द्रीय राजनीतिमा पनि स्थापीत बनेका हुन् । २०७९ सालमा नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी सहीतका दलको चुनावी गठबन्धन हुँदा थापा प्रदेश सभाको निर्वाचनमा पराजित बनेका थिए ।
बिहिबार ०८, माघ २०८२ ०७:४८