खप्तड छेडेदह गाउँपालिका १ र २ काँडा र जयवागेश्वरीमा २०७६ सालसम्म पनि सत प्रतिशत बाल विवाह हुने गरेको तथ्याकं छ ।
गाउँपालिका र गैर सरकारी संस्थाका साथै समुदायको सचेतना स्तरमा आएको सुधार पछि केही वर्षमै बालविवाह शून्य अवस्थामा पुगेको हो ।
मङ्गलबार ०९, मङि्सर २०८२ ०९:५२
खुला, महिला, दलित र युवा कोटा गरी १६ जना प्रतिनिधी सर्वसम्मत छानिएको प्रतिनिधी छनोट निर्वाचन समिति संयोजक मदनराज जैशीले बताएका छन् । पार्टी भित्रको एकताको सन्देश प्रतिनिधिहरू सर्वसम्मतरूपमा चयन गरिएको पार्टी जिल्ला अध्यक्ष लालबहादुर ओलीले बताएका छन् ।
शनिबार १३, मङि्सर २०८२ ११:१०
रुपान्तरण कक्षा बडीमालिका नगरपालिका स्थित चोयाकोट मावि, सत्यवादी मावि, लक्ष्मी मावि र ज्ञानोदय माविमा सञ्चालन भइरहेको अवस्था छ । बिशेष गरि किशोर किशोरी शिक्षा, यौन तथा प्रजनन स्वास्थ्य, लैगिंक हिंसा, सरसफाइ, आत्मसुरक्षा, लैगिंक समानता, सामाजिक कुप्रथा र कुरुती विरुद्धको ज्ञान सीप दिइने गरिएको छ ।
शनिबार १३, मङि्सर २०८२ ०३:४६
प्रेस चौतारी बाजुराले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले बाजुरा अध्यक्ष लालबहादुर ओलीले बाहिर गरिएको हल्ला र भ्रम जस्तो विभाजन र विवाद एमाले भित्र नरहेको दाबी गरेका छन् । जबजको मर्मलाई नै संवोधन हुने गरि लोकतन्त्रको सर्वश्रेष्ठ सर्वसम्मतीको विधीलाई कार्यान्वयन गर्न एमाले बाजुुरा सफल भएको अध्यक्ष ओलीले बताएका छन् ।
आइतबार १४, मङि्सर २०८२ ०८:०२
तालिममा बडीमालिका, बुढीगंगा, त्रिवेणी नगरपालिका र गौमुल गाउँपालिकाका १२ जना सहजकर्ता सहीत २२ जना सहभागि थिए । मंसिर १० देखि १४ गतेसम्म पाँच दिन चलेको तालिमपछि चार वटै पालिकामा सिओसी कक्षा सञ्चालन हुनेछन् । किशोरी अधिकार र उत्थानशिलता बारे ज्ञान सीप र क्षमता विकासका गतिविधी सञ्चालन गर्न सिओसी कक्षा सञ्चालन गर्न लागिएको पीसविन आभा परियोजना अनुगमन तथा प्रतिवेदन अधिकृत कुसुम शाहीले बताएकी छन् ।
आइतबार १४, मङि्सर २०८२ ०८:०६
मङ्गलबार १६, मङि्सर २०८२ ०३:१९
स्थानीयले बडो उत्साह र उमंगका साथ दिवसमा भाग लिएका छन् । बडीमालिका साविक तीन गाविसका स्थानीयको साझा घर हो । घरको खुसी नै सबैको खुसी हो । घरलाई सुरक्षित राख्ने र सुन्दर बनाउने सबै सदस्यको जिम्मेवारी हुन्छ । खुसीमा सबै रमाउने, समस्यामा सबैले साथ दिएर अघि बढ्ने सन्देश सहीत स्थापना दिवस मनाएको नगर प्रमुख अमर खड्काले बताएका छन् ।
मङ्गलबार १६, मङि्सर २०८२ ०७:२८
बुढीनन्दा नगरपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड कोल्टीमा सुरु भएको छ । कोल्टी स्थित जनप्रकाश माविको खेल मैदानमा शिल्ड सुरु भएको हो । खेलबाट पालिका स्तरीय प्रतिस्पर्धा गराएर जिल्ला स्तरीय खेलका लागि खेलाडी छनौट गरिने छ ।
शिल्डको नेकपा एमालेका नेता तथा पूर्व प्रदेश सभा सदस्य बल्देव रेग्मीले उद्घाटन गरेका हुन् ।
मङ्गलबार १६, मङि्सर २०८२ ०९:३७
बुधबार १७, मङि्सर २०८२ ०७:४७
प्लान ईन्टनेशनल नेपालसँगको साझेदारी र पीसविन नेपालसँगको समन्वयमा सञ्चालिन आभा परियोजना जिल्लाका बडीमालिका, बुढीगंगा, त्रिवेणी नगरपालिका र गौमुल गाउँपालिकामा सञ्चालित छ । किशोरीको आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्न, यौन तथा प्रजनन स्वास्थ्य सेवा र परामर्श दिन, शिक्षा र आर्थिक सशक्तिकरण गराउने र हिंसा रोकथाम तथा मनोसामाजिक सहयोग गराउने परियोजनाले काम गरिरहेको छ ।
बुधबार १७, मङि्सर २०८२ ०८:३०
कार्यक्रम बिहान ११ बजे उद्घाटन गरिने आयोजक कल्प इम्पावर वुमेन नेपालले जानकारी दिएको छ । आयोजकका अनुसार निर्णायक मण्डलले चयन गरेका प्रेरणादायी महिला जनप्रतिनिधिलाई सम्मान गरिनेछ भने तीमध्ये उत्कृष्ट सात जनालाई ‘शी लिड्स आइकन(२०८१’ घोषणा गरी विशेष सम्मान प्रदान गरिनेछ ।
बुधबार १७, मङि्सर २०८२ ०९:३५
जबजका प्रमुख व्याख्याकार र वैचारिक नेता
डिजिटल नेपालको शिल्पकार
संघीयताको असली व्यवस्थापक
संगठन पुनर्जीवनकर्ता : जरा, ग्रासरुट र जागरण अभियान
शुक्रबार १९, मङि्सर २०८२ ०९:३५