आइतबार, २३ भदौ २०८१

बाजुराको बडिमालिका कर्णाली प्रदेशको कब्जामा, पाँच करोडका संरचना बन्दै

बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाले कर्णाली प्रदेश सरकारले आफ्नो नगर क्षेत्रमा भौतिक संरचना निर्माण थालेको बताए। ‘कर्णाली प्रदेश सरकारले बडिमालिकामा भौतिक संरचना निर्माण गर्दैछ। त्यो क्षेत्र हाम्रोमा पर्छ। हामीसँग कुनै समन्वय गरेको छैन,’ उनले भने। त्रिवेणी नगरपालिकाका अनुसार धर्मशाला निर्माण गरिएको क्षेत्र वडा नम्बर ५ मा पर्छ भने हेलिप्याड निर्माण गरिएको क्षेत्र वडा नम्बर ६ मा पर्छ।

शुक्रबार ०१, भदौ २०८० १२:५५

बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु

शुक्रबार ०१, भदौ २०८० ०१:३६

वडा अध्यक्ष सहित स्थानीयको जनश्रमदानबाट बाटो निर्माण,आवतजावतमा सहज

समुदायको विकासमा सवैको एकिबद्धता आवश्यक रहेको बताउदै वडा अध्यक्ष धर्मराज पाध्यायायले जनप्रतितिनिधिको नेतृत्वमा यो अभियानलाई निरन्तरता दिइरहेको बताएका छन् । यसमा स्थानीयको पनि उल्लेख्य सहभागिता हुने गरेको भन्दै वडा अध्यक्ष पाध्यायले स्थानीयको यो सहभागिता प्रति खुसी व्यक्त गरेका छन् । यतिमात्र होइन वडा अध्यक्ष पाध्यायले स्थानीयको निश्वार्थ समाज र समुदायको विकासका देखाएको तदारुप्ताले थप काम गर्ने हौसला बढाएको भन्दै धन्यबाद समेत दिएका छन् ।

शुक्रबार ०१, भदौ २०८० ०७:३८

कस्तो रहला आज देशभरको मौसम ?

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू९भागको केही स्थानहरूमा र बाँकी भू(भागको थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।राति कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिबार ०२, भदौ २०८० ०७:१७

एमालेमा केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर

यस्तै,एमालेले प्रदेशको अधिवेशन मिति सार्वजनिक गरेको छ । जसअनुसार भदौ १६ र १७ गते लुम्बिनी, असोज ५ र ६ गते मधेस, असोज १० र ११ गते बाग्मती, असोज १२ र १३ गते कोशी प्रदेशको अधिवेशन हुनेछ ।यस्तै, असोज १५ र १६ गते गण्डकी, असोज १९ र २० गते उपत्यका विशेष प्रदेश र २१ र २२ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन आयोजना हुने एमालेले जनाएको छ ।

शनिबार ०२, भदौ २०८० १०:२४

बुढिगंगामा भालुको आक्रमणबाट एक महिला गम्भिर घाइते

घर नजिकै रहेको मकैबारीबा बाँदर र भालुले खाएका मकै काटेर ल्याउन गएका बेला भालुले महिलालाई आक्रमण गरी घाईते बनाएको स्थानीयले बताएका छन् ।  भालुको आक्रमणबाट घाइते भएकी  कटुवालको खट्टा र अन्य शरिरमा चोट लागेको छ । घाइते कटुवाललाई स्थानीयले  झाली आधारभूत स्वास्थ्य चौकीमा उपचारका लाथि लिएका थिए ।त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि एम्बुलेन्समा अछामको बयालपाटा अस्पतालमा लगिएको बताइएको छ ।

शनिबार ०२, भदौ २०८० ०२:०८

देशको अवस्था हेर्दा रुन मन लाग्छ : शेखर कोइराला

छलफलका क्रममा उनले भने, ‘नत हामी ठिक भयौँ, न काम गर्ने शैली, जता हेर्‍यो भताभुङ्ग र लथालिङ्ग छ। चित्त बुझाउने कतै केही छैन, देशको अबस्था हेर्दा रुन मन लाग्छ, आँशु आउछ ।’कोइरालाले देश यतिबेला असाध्यै अप्ठ्यारो अवस्थामा परेको गुनासो गरेका छन् । उनले थपे,‘कुनै पनि काण्ड आउँछ त्यसको अनुसन्धान टुङ्गोमा नपुग्दै तुहिन्छ, अनि जनतालाई हामीले के जवाफ दिने ? दिक्क भैसक्यो।’

शनिबार ०२, भदौ २०८० ०५:०६

अनेरास्ववियु बाजुराको टोली पुग्यो, बडीमालिका ७ भैरहेको जनश्रमदानको काममा सघाउन,

विद्यार्थीको हक हितका लागि मात्रै नभैई समुदाय स्तरमा समाज सुधार लगायतका समाजिक कार्य समेत गर्दै आएको अनेरास्ववियुको टोली जनप्रतिनिधि र स्थानीयको एकिबद्धतामा भैरहेको रचनात्मक कार्यमा सहभागी भएको हो । जिल्ला कमिटीमा आबद्ध पधातिकारी सहित अनेरास्ववियु प्रति आस्थावान करिब ३० जना बढीको जनाको टोली निस्वार्थ भावनाले सघाउन त्यहाँ पुगेको अनेरास्ववियु बाजुरा क्याम्पस कमिटी अध्यक्ष लक्ष्मण रोकायाले जानकारी दिएका छन् ।

शनिबार ०२, भदौ २०८० ०७:५०

पोर्चुगलमा दुई दिनमा दुई जना नेपालीको मृत्यु

वैदेशिक रोजगारीका सिलसिलामा छ वर्षअघि पोर्चुगल आएका थापा पछिल्लो समय खाना डेलिभरी गर्ने कम्पनी उबर इटमा काम गर्दै आएका थिए। परिवारसहित पोर्चुगल बस्दै आएका थापाको शव परीक्षणका लागि लिस्बनस्थित एक अस्पतालको शवगृहमा राखिएको उनले बताए । 
यस्तै वैदेशिक रोजगारीका सिलसिलामा पाँच वर्षअघि पोर्चुगल आएका बागलुङ जिल्ला बडिगाड गाँउपालिका–१ का २८ वर्षीय टेकबहादुर दर्लामी मगरको सुतेकै अवस्थामा मृत्यु भएको छ। बेजास्थित जम्बुजिरा बस्दै आएका दर्लामीमगरको बुधबार राति सुतेकै अवस्थामा निधन भएको संघका अध्यक्ष खड्काले बताएका छन्

आइतबार ०३, भदौ २०८० ०७:२४

समाजवादी मोर्चाको बैठक आज बस्दै

आइतबार ०३, भदौ २०८० ०७:२७

संघीय भौतिक मन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबिच भेटवार्ता

भेटको क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका बाढी, पहिरो प्रभावितलाई राहत प्रदान र समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताएका छन। उनले संघ, प्रदेश र स्थानीय सरकारबिच सहमति, सहकार्य र समन्वयका आधारमा यातायात र सडक पूर्वाधारको दिगो विकास हुनुपर्नेमा जोड दिएका छन्। मुख्यमन्त्री र मन्त्री ज्वालाबिच सेती लोकमार्ग, दोधारा–चाँदनी सुख्खा बन्दरगाह, भीमदत्त राजमार्ग, दैजी–जोगबुढा सडक, महाकाली कोरिडोर, खुटिया–दीपायल द्रुतमार्ग  , कर्णाली कोरिडोर, सत्ती–चिसापानी–ताम्चा सडक निर्माणका लागि बजेट वृद्धि र चाँडै काम सम्पन्न गर्नुपर्ने विषयमा पनि छलफल भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।

आइतबार ०३, भदौ २०८० ०७:३५

जुत्ता चप्पल सिलाउदै आएका कल्चु सार्कीको दम्पतीको सफलता, सार्की दम्पतीको कोहलपुरमा घर

बाल्यकालमै आमाबुबा गुमाएका सार्कीको बाल्यकाल निकै दुःखद बित्यो । अर्काको साहारामा बाचेका उनको स्यहार सुसार गर्ने आमाबुवाको निधन पछि जीन्दगीमा ठूलो बज्रपात सुरु भयो, उनका दाई भाउजुले पनि उनलाई सहयोग गरेनन् । आफ्नै दाई भाउजुबाट अपाङ्ग भएकै कारण अपमानित सार्कीले गाउँलेको साहारामा बाकी दिनहरू बिताउनुपर्यो । अपाङ्ग भएकै कारण सबैबाट अपहेलीत सार्कीले आमाबुबा दुवै गुमाउनु भन्दा ठूलो अर्को दुर्भाग्य थिएन । उनलाई संगैका साथीहरूले हेला गर्थे,  छिमेकी कसै कसैले यस्तो अपाङ्गको के काम ? खाली पाल्नु भार मात्र हो भन्थे, तर जन्मजात अपाङ्ग भएर जन्मिएका सार्कीलाई सुनेर चुपचाप बस्नुको अर्को विकल्प थिएन ।

आइतबार ०३, भदौ २०८० ०१:२७

पहिरोका कारण बाजुराको डोगडी स्वास्थ्य चौकीमा क्षती, दर्जनौँ घरहरु उच्च जोखिममा

यसरी स्वास्थ्य चौकी बर्षौदेखिको पहिरोको चपेटामा पर्दा पनि स्थानीय सरकारले कुनै अर्को व्यवस्था गर्न सकेको छैन ।उक्त स्वास्थ्य चौकीको माथिबाट लागेको पहिरोले स्वास्थ्य चौकी आसपासका  दर्जनौँ घरहरु  पहिरोको उच्च जोखिममा छन् । पहिरोका कारण दिन प्रतिदिन गाँउपालिकका बिभिन्न ठाँउमा धनजनको क्षती भएका घटनाहरु सार्वजनिक भइरहेका छन् । गाँउपालिकाका दर्जनौँ बस्तिहरु पहिरोको उच्च जोखिममा छन् । बाढी पहिरोका कारण हरेक वर्ष नागरिकले सास्ती खेप्नु परेको छ ।

आइतबार ०३, भदौ २०८० ०२:२८

पाँच घण्टाको बाटो हिडेर मार्तडीमा स्याउ बिक्री गर्न बाध्य बाजुरा पाण्डुसैनका किसान

हिजो आज सदरमुकाम मार्तडीका चोक चोकमा स्थानीय व्यापारीहरु भेटिन्छन् । यत्रतत्र कट्टामा स्याउ बिक्री गर्ने स्थानीय कृषकहरू भेटिन्छन् । सदरमुकाम मार्तडीमा ३५० रुपैयाँ प्रती के. जीमा व्यापारिहरुले  स्याउ बिक्री गर्छन् ।तर पाण्डुसैनबाट पिठ्युँमा बोकेर सदरमुकाम ल्याइएका स्याउको मुल्य सोध्दा  सानाको प्रती के.जि १२० ठुला दाना भएको स्याउको मूल्य प्रति के .जि १५० हो भन्ने जवाफ थियो । दिनभर सडक छेउमा बस्नुपर्ने, बिक्री भए पनि नभएपनि बेलुका घर अनिवार्य फर्किनुपर्ने, सोचे जस्तो मुल्यमा बिक्री गर्न नपाउने कृषकहरुको गुनासो छ ।

आइतबार ०३, भदौ २०८० ०४:३७

पीसविन नेपालको बार्षिक संस्थागत लेखाजोखा कार्यक्रम सम्पन्न

पीसविनले आर्थिक वर्ष  २०७९ ८० मा संचालित परियोजनाहरु,  क्रियाकलाहरु, बजेट, उपलब्धि र सिकाईका विषयमा पीसविन नेपालका कार्यक्रम प्रवन्धक श्री धर्म बहादुर रोकायाले प्रस्तुत गर्नुभएको थियो ।  पीसविनले यस आर्थिक बर्ष २०७९/ ८० मा ११ करोड ९७ लाख ६३ हजार ४ सय ३३ रुपैया खर्च गरेको छ ।एक आर्थिक वर्षमा सञ्चालित कियाकलापहरुको बारेमा जानकारी समेत गराइएको थियो ।

आइतबार ०३, भदौ २०८० ०६:३०