शनिबार, ०६ पुष २०८१

प्रकाश चन्दले पाए कराँतेमा अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता

कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा रेफ्री प्रकाश चन्दले एसियन कराँते महासङ्घबाट रेफ्रीको मान्यता प्राप्त गरेका छन् ।

बिहिबार ०६, भदौ २०८१ ०९:५३

धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता

धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न अखिल नेपाल फूटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग र धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपल हमालबिच आज (शनिबार) सम्झौता भएको हो।

शनिबार १५, भदौ २०८१ ०८:१६

बाजुरामा ३ लाख पुरस्कार राशीको छेडेदह गोल्डकप हुने

यस अघि प्रतियोगिता छेडेदह कपको नाममा आयोजना हूँदै आएको थियो । पाँचौ छेडेदह कपको समापन समारोहमा खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावत र उपाध्यक्ष बिशुदेवी नाथले सयुक्त रुपमा छेडेदह गोल्डकपको नामले आयोजना गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुसार यो वर्षबाट पुरस्कार राशी नै बढाएर छेडेदह गोल्डकप आयोजना गरिएको हो ।

शनिबार १९, असोज २०८१ ०१:३७

छेडेदह गोल्डकपको तयारी पुरा, प्रदेश सांसद शाहीले उद्घाटन गर्ने

कार्तिक ३ देखि १० गतेसम्म हुने गोल्डकपको उद्घाटन प्रदेश सभा सदस्य पदमबहादुर शाहीले गर्ने खेल सहकार्य गर्ने खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् । खेलको विहान ११ बजे औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिने भएको छ । उद्घाटन समारोहमा बाजुराका नौ वटै स्थानीय तहका प्रमुखहरु, राजनीतिक दलका प्रमुख प्रतिनिधी सहभागिहुने छन् । भने उद्घाटन खेल राजनीतिक दल र नागरिक समाज बीच हुने छ ।

शुक्रबार ०२, कार्तिक २०८१ १०:०१

बडीमालिका इमर्जिङ कप २०८१ को फाइनलमा आयोजक र बाह्रविस क्रिकेट क्लब भिड्ने

नेपाल प्रहरीले ४३ रनको हारसँगै फाइनल खेल्ने यात्रा रोकिएको छ । टस जितेको पहिलो फिल्डीङ्ग रोजेको नेपाल प्रहरीलाई आयोजकले १ सय ४० रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटीङ्गमा गरेको प्रहरीले १० ओभरमा ५ विकेटको क्षतिमा ९७ रमा समेटियो । जीतका लागि आयोजकका नविन थापाले ५९ रनको योगदान गरेका थिए ।

बुधबार १४, कार्तिक २०८१ ०६:२९

बडीमालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड रजालीको चायाकोटमा सञ्चालन

पालिका स्तरीय रनिङ शिल्डको नगर प्रमुख अमर खड्काले औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । तीदिनसम्म चल्ने शिल्डमा पालिका भित्रका नौ वटा माध्यमिक विद्यालय सहभागि छन् । मालिका नमुना माविमा आयोजना हुदै आएको रनिङ शिल्ड यो वर्ष चायोकोट मावि रजालीमा आयोजना गरिएको हो ।

बुधबार १९, मङि्सर २०८१ ०६:३६

नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हरायो

यसअघि चितवन राइनोजका पाकिस्तानी बलर सोहल तनविरले काठमान्डु विरुद्ध नै ५ विकेट लिएका थिए । नरेन यू१९ एसिया कप खेलेर हिजो मात्रै काठमाडौं आइपुगेका हुने र भोलीपल्ट एनपीएलमा डेब्यु गर्दै सानदार प्रदर्शन गर्दै ३।५ ओभरमा १९ रन खर्चेर ५ विकेट लिए ।

बिहिबार २०, मङि्सर २०८१ ०६:१५

गौमुलमा मंसिर २७ देखि राष्ट्रपति रनिङ शिल्ड हुने

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताबाट नै राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने पालिकाको उद्देश्य रहेको अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् । प्रतियोगीताले बालबालिकाहरुमा खेलकुद प्रतिको रुचि बढाउनुका साथै शारीरिक शिक्षालाई प्राथमिकता दिने रहेको बताएका छन् ।

बिहिबार २०, मङि्सर २०८१ ०६:१९

पशुपति माविले मनायो, आफ्नो ५७ औं बार्षिक उत्सव

बार्षिक उत्सव समारोहको नेकपा एमाले केन्द्रीय सदस्य एवं पूर्व प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले उद्घाटन गरेका हुन् । शिक्षक मनीराम जैशीले सञ्चालन गरेको उद्घाटन समारोहमा नगर प्रमुख रामबहादुर बाँनीया, एमाले नेता गणेश थापा, बुढीगंगा २ का वडा अध्यक्ष पदम भण्डारी, काँग्रेका जयराज जैशी, तिलक शाह सहीत सहभागि थिए ।

बिहिबार २०, मङि्सर २०८१ ०७:१५