बिहिबार, ०३ असोज २०८१

महँगी र शान्ति सुव्यवस्थामाथि सांसदको प्रश्न

काठमाडौँ, । प्रतिनिधिसभाको आजको बैठकमा आफ्ना धारणा राख्नुहुने अधिकांश सांसदले दसैँ तिहारलगायत चाडबाडका बेला उपभोक्ता बजारमा देखिने समस्या न्यूनीकरण र शान्ति सु–व्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मङ्गलबार १६, असोज २०८० ०७:२६

कैद माफी मिनाहा विषयमा रास्वपाको गर्यो संसदमा संकल्प प्रस्ताव दर्ता

काठमाडौं । संसदमा चौँथो राष्ट्रिय दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ । संविधान दिवशका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको कैद माफी मिनाहा विषयमा संसदमा संकल्प प्रस्ताव दर्ता गरेको हो ।

मङ्गलबार १६, असोज २०८० ०७:५०

विवादास्पद अभिव्यक्ति दिने धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

विराटनगर । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको हो ।

मङ्गलबार १६, असोज २०८० ०७:५३

‘शान्ति खलबल्याउने कुरो असल मनसायले त हुँदैहुँदैन : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेको बताएका छन् । मोरङको विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले पछिल्लो समय साम्प्रदायिक विद्वेष फैलाउने र गलत मनसायले त्यसमा खेल्ने प्रयास भइरहेको बताएका हुन् ।

बुधबार १७, असोज २०८० ०१:४५

‘कर्फ्यू’ का कारण सीमामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाइँदै

बाँके । नेपालगञ्जमा लागेको ‘कफ्र्यू’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ । कर्फ्यूका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर विष्टले बताए ।

बुधबार १७, असोज २०८० ०२:०३

सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिकबीच भेट

काठमाडौँ, । सभामुख देवराज घिमिरेसँग अष्ट्रेलियाका सभामुख मिल्टन डिकले आज सिंहदरवारमा शिष्टाचार भेट गरेका छन् । सभामुख कार्यकक्षमा भएको भेटघाटमा संसदीय अनुभव आदानप्रदान, द्विपक्षीय सम्बन्ध विस्तारलगायतका विषयमा छलफल भएको छ ।

बुधबार १७, असोज २०८० ०७:०५

इपिजी प्रतिवेदन सार्वजनिक गर्न विज्ञको सुझाव

काठमाडौँ, । नेपाल–भारत प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी)को प्रतिवेदन सार्वजनिक गर्न विज्ञहरुले सुझाव दिएका छन् । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा उनीहरुले दुई देशबीचको सीमा निर्धारण प्रक्रियालाई टुङ्गोमा पु-याइ आधिकारिकता दिनुपर्ने भनाइ राखे ।

बुधबार १७, असोज २०८० ०७:१६

कानुनी छिद्रबाट आममाफी दिने काम बन्द गरियोस् : महामन्त्री थापा

काठमाडौँ, । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले गम्भीर अपराधमा संलग्न कैदीलाई आममाफी दिने काम तत्काल बन्द गर्न माग गरेका छन् ।

बिहिबार १८, असोज २०८० ०४:४२

एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षका तीन अनुहार : कृष्ण र कमलसँगै बचन पनि थपिए

जैशीले प्रदेश अधिवेशनको मिति घोषणा लगत्तै अध्यक्षमा लड्ने आकांक्षा सहीत दौडधुप थालेका थिए । भने तिमिल्सेनाले प्रतिनिधी छनोट भइसकेपछि असोज १५ गते अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । सिंहले आकांक्षा सहीतको परामर्श पहिलाबाटै थालेपनि पत्रकार सम्मेलन मार्फत औपचारिक घोषणा असोज १८ गते मात्रै गरेका हुन् ।

बिहिबार १८, असोज २०८० १०:१६

एमाले गण्डकी प्रदेशको अध्यक्षमा शर्मा विजयी

गण्डकी, । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । गए राति सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षका अर्का प्रतिस्पर्धी मायानाथ अधिकारीलाई एक सय ६६ मतान्तरले हराउँदै उनी विजयी भएका हुन् ।

शुक्रबार १९, असोज २०८० ०९:३२

कसरी मुस्कुराइरहने ? यस्ताे भन्छन्र मनोविद्

काठमाडौँ, । आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो ।“सुन्दर र आकर्षक देखिन कसलाई मन हँुदैन ?” विश्व मुस्कान दिवसका सन्दर्भमा मनोविद विजया बिजुक्छे भन्नुहुन्छ, “उसो भए मुस्कुराइरहनुहोस्, नसके पनि कोसिस गर्नुहोस् ।”

शुक्रबार १९, असोज २०८० ०९:५५

दशैंका लागि अग्रिम टिकट बुकिङ २२ असोजमा खुल्ने

काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको मन्त्रालयका निमित्त सचिव अर्जुन जंग थापाले जानकारी दिए ।

शुक्रबार १९, असोज २०८० ०६:०१

प्रचण्ड लक्षित ओलीको टिप्पणी : गेरुवस्त्र लगाउँदैमा र मानसरोवरमा डुबुल्की गर्दैमा पाप कट्दैन

कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनताप्रति उत्तरदायी नभएको टिप्पणी गरेका छन् । सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा ओलीले देश र जनतालाई आशा जगाउने बेलामा प्रधानमन्त्री भ्रमणमा केन्द्रित भएको बताएका हुन् ।

आइतबार २१, असोज २०८० ०५:०७

बजेटमा तोकिएको समयसीमा भित्र काम गर्न नसकेको भन्दै स्वर्णिम वाग्लेले गरे सरकारको आलोचना

ठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले बजेटमा तोकिएको समयसीमा भित्र कामै गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको समयसीमा भित्र रहेर सरकार आफैंले काम नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

आइतबार २१, असोज २०८० ०५:२२

नयाँ नोट सटही असोज २९ गतेदेखि

काठमाडौैँ, । नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो ।

आइतबार २१, असोज २०८० ०६:१२

इजरायलमा अप्ठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले इजरायलमा अप्ठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार वक्तव्य जारी गर्दै हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दा गरेका छन् ।

सोमबार २२, असोज २०८० ०३:५४

इजरायलको बंकरमा रहेका विद्यार्थीलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको फोन

काठमाडौं । इजरायलको सेदोत नेगेभस्थित बंकरमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले फोन गरेका छन् । बंकरमा रहेका दाङ नारायणपुरका विपिन सुवेदीका अनुसार प्रधानमन्त्री प्रचण्डले सुरक्षित बस्न आग्रह गरे ।

सोमबार २२, असोज २०८० ०४:०१

जन्माेत्सवकाे अवसरमा रोकायाद्धारा दशैं खर्च कटाएर विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री सहयोग

आईएनएफ नेपाल दिगो जिविकोपार्जका लागि जलवायु परिवर्तन अनुकूलन परियोजनाका सहायक परियोजना अधिकृत रोकायाले जन्म दिनको अवसर पारी पछिल्लो समय ठुल–ठुला होटलमा गएर धेरै पैशा खर्च गर्ने परिपाटी रहेका बेला आफूले नयाँ तरिकाले जन्मत्सव मनाएको बताए ।

सोमबार २२, असोज २०८० ०७:१५

युवा र विद्यार्थीलाई विदेश पलायन होइन, समृद्ध राष्ट्र निर्माण अभियानमा जुटाउँनहाेस : प्रभु साह

काठमाडौँ, । आम जनता पार्टीका अध्यक्ष प्रभु साह विदेश पलायनलाई सक्षम र महान् देख्ने तथा देशको सेवा गर्नेलाई अपमानित र कमजोर बुझ्ने प्रवृत्ति परिवर्तन गर्न आवश्यक देख्छन । उनले युवा र विद्यार्थीलाई विदेश पलायन होइन, डाँडाकाँडा, नदीको धाप र गाउँलाई सुन्दर सहर बनाउँदै समृद्ध राष्ट्र निर्माण अभियानमा जुटेर गौरव गर्न आह्वान गरे ।

मङ्गलबार २३, असोज २०८० ०९:४८

ठूला अनियमितताका घटनामा समिति आँखा चिम्लिएर बस्दैन : सभापति खतिवडा

सुरक्षा निकायकाठमाडौँ, । संसदीय राजनीतिक व्यवस्थामा संसदीय समितिहरुलाई ‘मिनी पार्लियामेन्ट’ अर्थात् सानो संसद् भनिन्छ । यसमध्ये पनि सबै, निर्वाचन एवं अख्तियार, प्रशासनलगायतका धेरै र राज्यका संवेदनशील निकाय कार्यक्षेत्र रहेकाले राज्य व्यवस्था तथा सुशासन समितिलाई थप महत्वको समिति मानिन्छ ।

बिहिबार २५, असोज २०८० ०९:४८

चुनाव जित्न विकासको थुप्रै आश्वासन दिनु गलत : सांसद ज्ञवाली

काठमाडौँ, । नेकपा (एमाले) का सांसद शोभा ज्ञवालीलाई चुनाव जित्ने बेलामा जनतासँग विकासका आश्वासन दिने पुरानो परिपाटी नै गलत भन्ने लाग्छ । ‘जनताले सांसद कानुन बनाउन जाने हुन चुनेर पठाउनुपर्छ’ भनेर सोच्ने नगरेको उनको अनुभव छ ।

बिहिबार २५, असोज २०८० १०:०५

कोशी प्रदेशको मुख्यमन्त्री माओवादीका इन्द्र आङ्बोलाई बनाउने गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनमा कोशी प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रका इन्द्र आङ्बोलाई बनाउने निर्णय गरेको छ । आज बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

बिहिबार २५, असोज २०८० ०३:०६

पदम गिरीको आरोप : कालोबजारीलाई सरकारले नै प्रश्रय दियो

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बजारमा चिनीको कृतिम अभाव सिर्जना गरिएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै कालोबजारीलाई सरकारले नै प्रश्रय दिएको उनले आरोप लगाए । उनले भने, ‘चाडपर्वको मुखमा अहिले चिनीको कृत्रिम अभाव सिर्जना गरिएको छ ।

बिहिबार २५, असोज २०८० ०३:११

सम्पत्ति शुद्धीकरण प्रतिवेदन संसदमा, शिक्षा विधेयक समितिमा

काठमाडौँ, । प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश भएको छ ।

बिहिबार २५, असोज २०८० ०४:२६