शुक्रबार बसेको नेकपा एमाले प्रदेश प्रचार तथा प्रकाशन विभागको बैठकले विशेष सभाको तयारी तीब्र पारेको जनाएको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र पछिल्लो समय देखिएका अराजकताविरुद्ध सभा आयोजना गर्न लागिएको प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रदेश उपसचिव भागरथी विष्टले जानकारी दिइन्।
शनिबार २३, चैत २०८१ ११:०३
खेलाडी सहीत १ टिम व्यवस्थापक रमेश बहादुर रावत र प्रशिक्षक नरेन्द्र ओली टिममा सहभागि हुने गरि विदाई गरिएको गाउँपालिका अध्यक्ष दिबहादुर रावतले बताएका छन् । गाउँ, समाज र देश चिनाउने विधा नै खेलकुद भएकोले पालिकाको लगानी र सरोकार खेलाडी उत्पादनमा केन्द्रीत गरिएको अध्यक्ष रावतको भनाई छ ।
शनिबार २३, चैत २०८१ ०१:०१
‘मोदीजीसँग भेट भयो । श्रीलंकाका प्रधानमन्त्री, भुटानका प्रधनमन्त्री, म्यानमारका प्रधनमन्त्रीसँग पनि भेट भयो,’ ओलीले भने, ‘खास यहाँहरुको चासो भारतका प्रधनमन्त्रीज्यूसँग भेट कस्तो भयो, के भयो भन्ने कुरा, भेट अत्यन्तै राम्रो, सुमधसुर वातावरणमा मित्रता, हार्दिकताका साथ भेट भयो ।’
शनिबार २३, चैत २०८१ ०१:५८
लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र पछिल्लो समयमा देखिएका अराजकताविरुद्ध जनसमर्थन र सकारात्मक सन्देश प्रवाहका लागि सभा आयोजना गर्न लागिएको प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले जानकारी दिए । बिशेष सभा शान्ति, सुशासन र विकासका पक्षधरहरुलाई एकीकृत गर्न हो, अराजकता मच्च्याउने भीडका विरुद्ध हो, सकेसम्म सबै लोकतन्त्रवादीलाई सहभागि गराउने गरि तयारी गरिएको अध्यक्ष जैशीले भने ।
शनिबार २३, चैत २०८१ ०२:४२