बिहिबार, २३ असोज २०८२

निर्वाचन तयारीका कार्य तत्काल अगाडि बढाउन प्रधानमन्त्रीको आग्रह

छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्‍न गर्नु नेपाल सरकारको उच्च प्राथमिकताको विषय भएको बताउनु भएको छ । प्रधानमन्त्रीले निर्वाचन आयोगलाई निर्वाचन तयारीका सम्पूर्ण कार्य तत्काल अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

मङ्गलबार ०७, असोज २०८२ ०८:२९

मेराे स्वर

मङ्गलबार ०७, असोज २०८२ ०९:३२

सुदूरपश्चिममा एमालेले मन्त्रीले दिएका पारिवारिक नियुक्ति खारेज गर्ने

संसदीय दलको कार्यालय आगलागीमा नष्ट भएपछि आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको सरकारी निवासमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा मन्त्रीहरू हिरा सार्की, सुरेन्द्र पाल र वीरबहादुर थापा सहभागी थिए भने राज्यमन्त्री निर्मला साउद अनुपस्थित थिइन्।

मङ्गलबार ०७, असोज २०८२ ०९:५५

शिक्षामन्त्रीको बास मन्त्रालयमै

बुधबार ०८, असोज २०८२ ०७:२५

कुर्सी बिउझिँयाे,स्वदेश सुत्या

बुधबार ०८, असोज २०८२ ११:३३

सर्पको टोकाइबाट एक जनाको मृत्यु

बुधबार ०८, असोज २०८२ ११:५१

भालुकाे आक्रमण बाट एक महिला घाईते

बुधबार ०८, असोज २०८२ ०८:३४

निजामतीमा दरबन्दी मिलान गृहकार्य

बिहिबार ०९, असोज २०८२ ०६:१७

खप्तड छेडेदहलाई काठमाडौं महानगरपालिकाको एम्बुलेन्स उपहार

महानगरपालिकाको आवश्यकता सहीतको निवेदनका आधारमा सहयोग गर्ने गरेको छ । यो वर्ष वितरण गरिएका ३५ मध्ये बाजुराको खप्तड छेडेदह गाउँपालिका सहीत बझाग र अछाम जिल्लाका स्थानीय तहले पनि प्राप्त गरेका छन् । एम्बुलेन्स राष्ट्रिय सभा गृहमा आयोजित औपचारिक कार्यक्रमका बीच हस्तान्त्रण गरिएको थियो ।

शुक्रबार १०, असोज २०८२ ०९:३९

एमाले बाजुराको सन्देश : जेनजीका नाममा देश र लोकतन्त्र माथि षड्यन्त्र हुन थाल्यो, जिम्मेवार बनौं

नेताहरुले जेन जी आन्दोलनका माग संवोधन गर्न पार्टी तयार हुनु पर्ने भन्दै जेनजी आन्दोलनमा नाममा भइरहेको षड्यन्त्र चिर्नू पर्ने धारणा राखेका छन् । सिंगो देश र लोकतन्त्र माथि, संविधान र नेपाली सार्वभौमसत्ता माथि हुने कुनैप्रकारका षड्यन्त्र पनि स्वीकार्य नहुने र नेपाली जनतालाई जिम्मेवार र सचेत बनाउनु पर्ने धारणा नेताहरुले राखेका छन् ।

शुक्रबार १०, असोज २०८२ १०:४१

अवरुद्ध मार्तडी कोल्टी सडक सुचारु, दैनिक यात्रा लागि सहज

पानी रोकिएसँगै बाउली खोलामा बाटो बनाउँन लगाएर सडक सुचारु गरिएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । सडक विभागबाटै प्रतिनिधी आएर डोजर प्रयोग पछि बाटो सुचारु भएको हो । पानी बढी नै छ । तरपनि नागरिकलाई सास्ती हुने देखेर जोखिम मोलेरै बाटो सुचारु गरिएको छ ।

शुक्रबार १०, असोज २०८२ ११:०५