आइतबार, ०७ मङि्सर २०८२

सबै उद्योगमा जोडियो लाइन

बिहिबार २७, कार्तिक २०८२ ०७:२२

सन्तोष परियारद्वारा रास्वपा परित्याग

शुक्रबार २८, कार्तिक २०८२ ०५:१८

दल दर्ता आज मात्रै

आइतबार ३०, कार्तिक २०८२ ०७:०७

आज देशभरको मौसम यस्तो रहनेछ

आइतबार ३०, कार्तिक २०८२ ०७:२०

एमाले बाजुरामा ४५ सदस्यीय सल्लाहकार परिषद् गठन, तीन जना जिल्ला कमिटीमा मनोनित

नेकपा एमालेले आफ्नो ११ औं महाधिवेशन मंसिर २७, २८ र २९ गते काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ । महाधिवेशनका लागि मंसिर १३ गते एकैदिन प्रतिनिधी सभा निर्वाचन क्षेत्रलाई भूगोल मानेर प्रतिनिधी छनोटको मिति तय गरिसकेको र १५ गतेभित्र केन्द्रमा पठाइसक्न निर्देशन दिएको छ ।

आइतबार ३०, कार्तिक २०८२ ०७:४१

बाजुराका युवाले गरे राजधानीमा फुटसल, बाजुरा युथ कनेक्टले जित्यो उपाधी

जागिर र पढाइको शिलशिलामा काठमाडौंमा बस्दै आएका युवाहरुकै सहकार्यमा बाजुरा युथ कनेक्ट सञ्जाल गठन गरेर प्रतियोगिता आयोजना गरिएको अध्यक्ष विमल रोकायाले बताएका छन् । सेभन ए साइड खुला फुटसल प्रतियोगिता नाम दिएर खेल आयोजना गरिएको हो ।

आइतबार ३०, कार्तिक २०८२ ०८:५३

मंसिर ४ गतेसम्मलाई सर्‍यो कांग्रेस बैठक

सोमबार ०१, मङि्सर २०८२ ०७:००

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना निवेदन दर्ता, ७ मंसिरमा पेसी

सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी भएपछि सरकारले परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो ।

सोमबार ०१, मङि्सर २०८२ १२:५३

गौरव विष्ट प्रिय बाम्का’ पुस्तक विमोचन

मङ्गलबार ०२, मङि्सर २०८२ ०१:५८