प्रतियोगिताको पहिलो खेल आयोजक टिम ए र बाजुरा जिल्ला अस्पतालबीच भएको थियो । टस जितेर बाजुरा जिल्ला अस्पतालले आयोजक टिमलाई ब्याटिङको निम्ता दिएको थियो । आयोजक टिमले ११२ रन बनाउँदै बाजुरा अस्पताललाई ११३ रनको लक्ष्य दिएको थियो ।