काठमाडौँ — गृह मन्त्रालयले आइतबार र सोमबार दुई दिन सार्वजनिक दिने निर्णय गरेको छ । लगातार तीन दिनसम्म भारी वर्षा हुने भएपछि बिदा दिने निर्णय गरिएको गृहसचिव रामेश्वर दंगालले जानकारी दिए ।
विपद् व्यवस्थापन र अत्यावश्यक सेवा प्रवाह कार्यालय बाहेकलाई मात्रै यो सार्वजनिक बिदा दिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस