बाजुरा– त्रिवेणी नगरपालिका वडा न ६ पिपलताेला बस्ने २० वर्षीय प्रकाश बुढा हिजो दिउँसो भालुको आक्रमणबाट घाइते भएका छन् । स्थानीयवासीका अनुसार बुढा जंगलबाट बाख्रा चराएर फर्कने क्रममा भालुले अचानक आक्रमण गर्दा घाइते भएकाे छ ।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएकाे राष्टिय बिपत जाेखीम न्युनिकरण तथा बिपत ब्यवस्थापन प्राधिकरणकाे बुलेटिनमा उल्लेख गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस