काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ९एमाले० केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिएका छन् ।
सचिव डा। अधिकारीका अनुसार बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिलगायत विषयमा छलफल गरिनेछ ।बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्नेछ ।
प्रतिक्रिया दिनुहोस