शनिबार, ०६ पुष २०८१

पेरिसडाँडाले लुकाएका सुन तस्कर खोज्न अनेरास्ववियुको टर्च जुलुस

काठमाडौं :  नेकपा एमाले समर्थित अनेरास्ववियुले बुधबार राजधानीमा टर्च जुलुस गरेको छ । टर्च बोकेका अखिलका नेता तथा कार्यकर्ताहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म जुलुस गरेका हुन् । 

जुलुसका सहभागीहरुले ‘सुन तस्कर पेरिसडाँडामा, भरिया थुनामा’ लगायतका विभिन्न प्लेकार्ड बोकेका थिए । जुलुसको नेतृत्व अखिलका अध्यक्ष समिक बडालले गरेका थिए । सुन तस्करीमा माओवादीकै शिर्ष नेतृत्वको संलग्नता रहेको आशंका गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस