काठमाडौँ : कांग्रेस(एमालेले उपसभामुख इन्दिरा राना मगरले पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गर्न खोजेपछि प्रमुख प्रतिपक्षी दल माओवादीले विपक्षी दलहरूको बैठक बोलाएको छ ।माओवादी केन्द्रीय पदाधिकारीहरूको बैठकमा विपक्षी दलहरूको बैठक बोलाउने निर्णय गरेको हो ।
माओवादी पदाधिकारी बैठकले उपसभामुख मगरलाई महाभियोग लगाउने तयारी गरेको भन्दै त्यसको विरोध पनि गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
उनले भने ुउपसभामुखका विषयमा कांग्रेस(एमालेले के गर्न खोजेको हो रु त्यसका विरुद्ध कसरी जाने भनेर हामी हामी विपक्षहरूको बैठक बस्दछौं ।
उपसभामुखविरुद्ध महाअभियोग लगाउने तयारीप्रति कांग्रेसमा शेखर कोइराला पक्षसमेत असन्तुष्ट देखिएको छ ।
प्रतिक्रिया दिनुहोस