बाजुरा; त्रिवेणी नगरपालिकाको १७ औं अधिवेशन आज बाट सुरु गरिउको छ । आर्थिक बर्ष २०८२।०८३ को निती तथा कार्यक्रम ल्याउनका लागी नगर सभा आज देखि सञ्चालन गरिएको छ ।
नगर सभामा शिक्षा, स्वास्थ्य , लगाएत पुर्वाधार,समावेसी सेवा,सम्वृद्ध र आत्मनिर्भर नगर निर्माणमा हाम्रो उदेष्य भन्ने मुल नाराका साथ आज बाट सञ्चालन गरिएको नगर प्रवक्ता तथा त्रिवेणी नगरपालीका वडा न ३ का वडा अध्यक्ष मिन बहादुर भण्डारीले बताएका छन् । उहाँका अनुसार आगिम आर्थिक बर्षको निती तथा कार्यक्रम नगर सभा वाट पास भएको वताए ।
प्रतिक्रिया दिनुहोस