शनिबार, २४ जेठ २०८२

एक थुनुवाको मृत्यू

बाजुरा– जिल्ला हिरासतमा  एक जना थुनुवाको मृत्यु भउकाे छ ।मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ३ धनाल्तका ४२ बर्षिया जंग बहादुर रावत रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।अभद्र ब्यबाहारको मुद्धामा रहेका रावत हिरासतमै बिरामी भएर अस्पताल लगिएको र उपचारकै क्रममा  मृत्यु भएको छ ।

बिरामी भएर अस्पताल लगिएका थुनवा रावतको हिजो साँझ उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । रावतले पेट दुख्यो भनेर हिरासतबाट जिल्ला अस्पतालमा लगिएको  थियाे ।

प्रतिक्रिया दिनुहोस