शनिबार, १७ साउन २०८२

बुढीनन्दामा ट्याक्टर दुर्घटना

बाजुरा:  बुढीनन्दा नगरपालिका वडा न ३ मा मालबाहक ट्याक्टर दुर्घटना भएकाे छ ।  अाज बिहान कोल्टी बजारबाट बुढीनन्दा नगरपालिका ३ चुकिरूखमा दुर्घटना थियाे।

 सपुराली बड्डाला खानेपानी निर्माण आयाेजनाको सिमेन्ट र पाइप बाेकेर गएकाे ट्याक्टर दुर्घटनामा परेकाे स्थानिय ले बताएका छन्निर्माण साम्रगी बाेकेर काेल्टीबाट गएकाे ट्याकटर चुकिरुखमा कुरुवाट आएको जीपलाई साईट दिन खाेज्दा दुर्घटना भएकाे स्थानियले बताएकाे छ ।उक्त ट्याक्टर सडकबाट ५ मिटर तल खसेको जनाईएकाे छ । चालक भने सकुशल रहेका स्थानियले बताएका छन ।

प्रतिक्रिया दिनुहोस