शनिबार, २८ बैशाख २०८२

बाजुरा लगाएत शुदुर पश्रिमका सबै जिल्लामा रेबिज रोग वीरूद्धकाे खोपको अभाव

बाजुराः बाजुराका जिल्ला लगाएत शुदुर पश्रिमका स्वास्थ्य संस्थामा रेबीज रोगविरूद्धको खोप अभाव भएको छ । शुदुर पश्रिमका प्रदेशका जिल्लाका स्वास्थ्य संस्थामा प्रदेश सरकार खरीद गर्न नसके पछि शुदुर पश्रिमका सबै जिल्लामा   रेबीज बीरूद्धको खोप नहुँदा सर्वसाधारण समस्या भएको जिल्ला अस्पता बाजुराका प्रमुख चन्द्र शेखर यादवले बताएका छन्  ।
सरकारले नःिशुल्कमा उपलब्ध गराउँदै आएको रेबजिवरिुद्धको खोप एक हप्तादेखी अभाव भएकाले शुदुर पश्रिमका जिल्ला अस्पताल समस्या भएको छ 
अस्पतालमा रेबजि वीरूद्धको खोप प्रदेश आपूर्ती केन्द्र धनगढीमा इपडिमियिोलोजी तथा रोग नयिन्त्रण महाँशाखाबाट आउने गरेको र हाल सो स्थानमा खोप प्राप्त नभएकोले सेवा बन्द गरएिको जल्लिा अस्पताल बाजुराका प्रमुखले बताए ।

प्रतिक्रिया दिनुहोस