शनिबार, २८ बैशाख २०८२

धनगढीका दुई किशोर र दुई जना किशोरी लागूऔषधसहित पक्राउ

धनगढीः धनगढीका दुई किशोर र दुई जना किशोरी लागूऔषधसहित पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका–१३ राजपुर गाउँबाट सोही ठाउँ बस्ने दुई जना किशोर र दुई जना किशोरीलाई ३ ग्राम २८० मिलिग्राम लागूऔषध ९खैरो हेरोइन०सहित प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया दिनुहोस