शनिबार, २८ बैशाख २०८२

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौँ: नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।  बुधबार राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोल दुई रुपियाँ डिजेल र मट्टीतेलको मूल्य एकएक रुपियाँ घटाएको हो । त्यसैगरी निगमले आन्तरिकतर्फको हवाई इन्धनको पनि एक रुपियाँ घटाएको छ । 

प्रतिक्रिया दिनुहोस