मङ्गलबार, १० बैशाख २०८२

७ म्याग्निच्यूडको भूकम्प स् केन्द्रबिन्दु नेपाल-चीन सीमा

काठमाडौं : मंगलबार बिहान बिहान ६ः५० बजे गएको भूकम्पको केन्द्रबिन्दु नेपाल र चीन सीमा क्षेत्र भएको खुलेको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा। लोकविजय अधिकारीका अनुसार ७ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको धक्का नेपालभर महसुस भएको थियो । काठमाडौं उपत्यकामा बिहानै भूकम्प जाँदा सर्वसाधारण सडकमा निस्किएका छन् ।

भूकम्पको धक्का चीन, नेपालसहित बंगलादेश, भारत र भुटानमा महसुस भएको छ ।

प्रतिक्रिया दिनुहोस